समाचार

पहिलो चरणकाे चुनाव ३२ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न, ६५ प्रतिशत बढी मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको...

थप पढ्नुहोस्

गुम्बामा महिलाहरुमाथि यौन शोषण गर्ने ५६ वर्षीय ‘धर्मगुरु’ पक्राउ

काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ।  १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा...

थप पढ्नुहोस्

जनवादी गायक खुशीराम पाख्रिनकाे निधन

पूर्वसांसद तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलबार उपचारको क्रममा निधन भएको छ । वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा...

थप पढ्नुहोस्

निर्वाचनका लागि देखिएका चुनौती र समाधान

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सहज वातावरण निर्माण भएका वेलामा विगत एक सातादेखि केही चुनौती देखिएका छन् ।...

थप पढ्नुहोस्

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन, बिभिन्न राजनीतिक दलका नेताहरु समवेदना दिन चुनावी कार्यक्रम रोकेर काठमाडौंमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल आइपुगेका छन् ।  झापामा रहेका पुष्पकमल छोराको निधनको खबर पाए लगत्तै काठमाडौं...

थप पढ्नुहोस्

आधारभूत तह(निःशुल्क)मै साढे चार लाख बालबालिका विद्यालयबाहिर, राजधानीमै २६ हजार बालबालिका पढाइबाट वञ्चित

संविधानले नै आधारभूत तह (कक्षा ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरे पनि सोही तहमा अहिलेसम्म साढे चार लाख...

थप पढ्नुहोस्

दिल्ली बन्यो ‘ग्यास च्याम्बर’, प्रदूषित वातावरणका कारण धूमपान नगर्नेहरू पनि छातीको समस्या

भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।...

थप पढ्नुहोस्

निःशुल्क शिक्षा : दलहरुको निरन्तर चुनावी नारा  

स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त...

थप पढ्नुहोस्

पश्चिम नेपालका जिल्लामा हावाबाट विद्युत उत्पादन सुरू

पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम सुरू गरिएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै...

थप पढ्नुहोस्

स्थानीय तह निर्वाचनको आधारमा यस्ताे देखियाे प्रदेश नम्बर १, एमाले २०, माओवादी ७ र राप्रपा १ स्थानमा अगाडि (मत विश्लेषण)

 गत असारमा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामका आधारमा प्रदेश नम्बर १ मा आगामी चुनावको आकलन गर्दा कांग्रेस शुन्य हुने...

थप पढ्नुहोस्
Page 157 of 176 1 156 157 158 176

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist