Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ईस्ट इण्डिया कम्पनी कसरी विश्वको सबभन्दा शक्तिशाली व्यापारी भयो

नेपाल रिडर्स नेपाल रिडर्स
पुस २४, २०७६
- history, विमर्शका लागि, समाचार
A A
0
recto

recto

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के तपाईंलाई गुगल वा एप्पल शक्तिशाली छन् भन्ने लाग्छ? त्यसोभए तपाईंले इस्ट इण्डिया कम्पनीको बारेमा सुन्नु भएको छैन होला। इस्ट इण्डिया कम्पनी एक नाफा कमाउने उद्यम कम्पनी थियो, त्यो यति शक्तिशाली थियो कि यसले एक पटक सम्पूर्ण भारतीय उपमहाद्वीपमा शासन गर्‍यो। सन् १६०० देखि १९७४ को बीचमा यो विश्वको सबभन्दा शक्तिशाली निगम बन्यो जसका आफ्नै सेना, आफ्नै संरक्षित भूभाग थियो। समग्र व्यापार यसैको नियन्त्रणमा थियो जसलाई अहिले चिया भनिन्छ।

    १७ औं शताब्दीको सुरुमा, भारतीय उपमहाद्वीपलाई ‘पूर्वी इण्डिज’ भनेर चिनिन्थ्यो, र – धनी युरोपियनहरूले मूल्यवान् मसला, कपडा र लक्जरी सामानहरूको भण्डार भन्दै अनन्त सम्भावनायुक्त देशको रूपमा बुझेका थिए। समुद्री दक्षताको कारण स्पेन र पोर्चुगलले सुदूर पूर्वको व्यापारमाथि एकाधिकार गरेका थिए। बेलायत तिनीहरुको एकाधिकार खोस्न चाहान्थ्यो जुन कुरा उसले १५५८मा स्पेनी आरमाडाका जहाजहरू कब्जा गरेपछि यो मुलुक नौसेनामा शक्तिशाली बन्यो।

    १६०० मा अङ्ग्रेज व्यापारीहरूको एउटा समूहले इलिजाबेथ प्रथमसँग महारानीको तर्फबाट व्यापारमा एकाधिकार कायम गर्न ‘पूर्वी इण्डिज’ तर्फ समुद्री यात्रा गर्नका लागि हुकुम प्रमाङ्गी गरिदिन अनुरोध गर्‍यो। व्यापारीहरूले लगानी गर्न लगभग ७०,००० पाउण्ड रकम राखेर इस्ट इण्डिया कम्पनीको दर्ता गरे।

    कर्पोरेसनले ‘कारखाना’ प्रणालीमा भर पर्‍यो। यसले आफ्ना प्रतिनिधिहरूमार्फत् मालसामानको व्यापार गर्नका लागि व्यापारिक केन्द्रहरु निर्माण गर्‍यो। सन् १६१३ मा यसले मुगल सम्राट जहांगीरसँग एक सन्धि गर्‍यो। सो सन्धीले पश्चिमी भारतमा रहेको सूरत भन्ने स्थानमा पहिलो कारखाना स्थापना गर्‍यो। शुरुमा यस कम्पनीले मरिच र विभिन्न प्रकारका मसलाहरुमा ध्यान दियो तर पछि यसले सूति, खद्दरका कपडाहरु तथा रेशमी कपडा र अन्ततः चियामा दिन थाल्यो। त्यसपछि फारस खाडी, चीन र एशियाका अन्य भागहरुमा विस्तार गर्न थाल्यो।

    ईस्ट इण्डिया कम्पनीको शाही चार्टरले यसलाई ‘युद्ध छेड्ने’ क्षमता प्रदान गर्‍यो, र प्रारम्भमा यसले आफ्नो सेना बलको प्रयोग आफ्नै सुरक्षा गर्न र प्रतिद्वन्द्वी ट्रेडरहरूसँग लड्नमात्र गर्‍यो। तर, सन् १७५७ मा, यसले बंगालको सम्पूर्ण मुगल राज्यलाई नियन्त्रणमा लियो। कम्पनीको ३,००० सेनाको नेतृत्व गर्ने रबर्ट क्लाइव बंगालको गभर्नर बने। त्यसपछि यस कम्पनीको सरकारले नै कर र भन्सारहरू संकलन गर्न थाले। त्यही रकमले भारतीय सामान किन्दै इङ्गल्यान्डमा निर्यात गर्न प्रयोग गरे। कम्पनीले त्यसपछि आफ्नो विजयलाई सुदृढ बनायो र फ्रान्सेली तथा डचलाई भारतीय उपमहाद्वीपबाट धपायो।
    त्यसपछिका वर्षहरूमा, ईस्ट इण्डिया कम्पनीले जबरजस्ती उपमहाद्वीपको अन्य क्षेत्रहरू कब्जा गर्‍यो त्यसले जित्न नसक्ने क्षेत्रका शासकहरूसँग गठबन्धन गर्‍यो। यसको शक्ति यतिसम्म बढ्यो कि यसका २,६०,००० सेना थिए जब कि त्यसवेला बेलायतको सेना यस संख्याको आधाउधीमात्र थिए। यस कम्पनीले बेलायतको लगभग आधा व्यापार गर्थ्यो। भारतीय उपमहाद्वीप अब ईस्ट इण्डिया कम्पनीका शेयरधनीहरूको शासनको अधीनमा थियो, जसले आफ्नो क्षेत्रभित्र नीति निर्धारण गर्न प्रत्येक वर्ष ‘व्यापारी’स्टेटसम्यानू चयन गर्थे।

    तर वित्तीय समस्या र कम्पनीको शक्ति दुरुपयोगको कारण अन्ततः बेलायतले ईस्ट इण्डिया कम्पनीलाई प्रत्यक्ष नियन्त्रण गर्नपर्ने अवस्था बन्यो। अन्ततः सन् १८५८ मा बेलायती सरकारले भारतमा कम्पनीबाट शासन आफ्नो हातमा लियो। १८७४ मा यस कम्पनीको विघटन भयो।

    त्यस बेलासम्म, ईस्ट इण्डिया कम्पनीले चीनलाई अफिममा लठ्ठ पारिसकेको थियो। कम्पनीले भारतमा अफिम उत्पादन गर्‍थ्यो, र यसलाई चिनियाँ सामानको बदलामा कारोवार गर्दथ्यो। यसले अन्तर्राष्ट्रिय दास व्यापारमा निर्यात गर्‍यो। १७औं र १८औं शताब्दीमा दासहरू निर्यात गर्दै दासको चरम शोषण गर्‍यो। हाल इस्ट इण्डिया कम्पनी आधुनिक पूंजीवादले ओझेलमा परेको हुन सक्छ, तर यसको विराशतले अझै पनि विश्वभरि आतङ्क मच्याइरहेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: east india companyeast india company businessईस्ट इण्डिया कम्पनी
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.