Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

म र मेरो अस्तित्व (कविता)

अभय अभय
असार १४, २०७७
- साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म तपाईँको आँकडाको बस्तु होईन, न त तपाईँको भोट बैँक
    म तपाईँको परियोजना होइन, न त विदेशी अजायवघरको बस्तु
    न त म बाली भित्र्याउन पर्खिएको बिकुवा आत्मा हुँ,
    न त तपाईँका सिध्दान्तहरू परिक्षणगर्ने प्रयोगशाला हुँ,
    म त न तपाईँको तोपका मसला हुँ अथवा अदृश्य कामदार
    अथवा केन्द्रीय भारतीय बासस्थानको तपाईँका मनोरञ्जनका साधन हुँ

    म तपाईँको परियोजनास्थल, तपाईँको भिड, तपाईँको इतिहास होइन,
    तपाईँको सहयोगी, तपाईँको कमी, तपाईँका प्राप्का सुन्दरता पनि होईन,
    म तपाईँका हरेक नामलाई आविश्कार, बहिस्कार, र प्रतिरोध गर्छु —
    तपाईँका निर्क्योलहरू, दस्तावेजहरू, परिभाषाहरू,
    तपाईँका नमुनाहरू, नेताहरू र संरक्षकहरू,
    किनकी ती सबैले म र मेरो अस्तित्व, मेरो दृष्टिकोण, मेरो स्थान नकार्छन्,

    तपाईँका भनाईहरू, नक्साहरू, चित्रहरू, सुचकाङ्कहरू,
    ती सबैले भ्रम सृजना गर्छन् र तपाईँलाई मिथ्याङ्कमा उभ्याउँछन्
    त्यहीँबाट तपाईँ मलाई होच्याएर हेर्नुहुन्छ ।
    हो, त्यसैले म मेरो चित्र आँफै कोर्छु, मेरो आफ्नै ब्याकरण आविश्कार गर्छु
    म मेरो आफ्नो युध्दकालागि आँफै आफ्ना हतियार बनाउँछु,
    मेरालागि, मेरा मान्छेकालागि, मेरो संसारकालागि, मेरा आदिबासीकालागि ।

    (१३ जनुवरी २०१६)

    (भारतीय आदिबासी नेता डा. अभय फ्लेभियन खाखा, १५ मार्च २०२० मा बित्नु भयो । हार्दिक श्रद्धाञ्जली । कविता अनुवाद — प्रा.डा.मुकेशकुमार चालिसे)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अभय

      अभय

      Related Posts

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      हर (Her) प्रेम, प्रविधि र मानवताको अद्भुत मिश्रण

      कृष्ण सुनुवार
      जेष्ठ ७, २०८१

      प्रेम, प्रविधि र मानवता बीचको एउटा जटिल संबन्धलाई सामान्य आसयबाट प्रकट गरिएको सुन्दर प्रेम कथा हो हर। स्पाइक जोन्जे द्वारा...

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      ‘ह्वाङ ख’ नदीको सेरोफेरो

      मनोज कुमार रिजाल
      बैशाख २४, २०८१

      हिउँदे प्रभाव कमजोर हुँदै बसन्तको आगमन लमतन्न फैलिँदो छ, सँगै प्रशस्त फुलहरु फुल्न र हरिया मुनाहरु पलाउँन थालेको छ। आम...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      रविलाल अधिकारीः एउटा प्रतिवद्ध प्रगतिवादी लेखकको विदाइ

      झलक सुवेदी/शिवकुमार पौडेल
      माघ २१, २०८०

      कालो संसदकालको उदयले नेपालमा छाउँदा पालो शासन चल्न गो अधमरो काँग्रेसीले पाउँदा । नेपाली इतिहासमा असजिलो एउटा कुरा लेखियो भैंसालोटनमा...

      शब्दथुमभित्रको सत्रथुम

      शब्दथुमभित्रको सत्रथुम

      सञ्जित फलाना
      पुस ७, २०८०

      “पालामको मुर्च्छना” कवितासंग्रहबाट कविको रुपमा परिचित प्रकाश थाम्सुहाङ निबन्धसङ्ग्रह “शब्दथुम”बाट निबन्धकारको रुपमा उदाएका छन्। ताजा र मौलिक निबन्धहरु सङ्ग्रहित शब्दथुममा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.