Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्तर कोरियाले आउने शनिवार अर्को परमाणु बम परीक्षण गर्ने

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ २१, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उत्तर कोरियाले परमाणु बम पड्काएपछि, अब विश्वको ध्यान उत्तर कोरियाको स्वतन्त्रता दिवशतर्फ मोडिएको छ।

    उत्तर कोरियाले गत सप्ताहान्त परमाणु बमको परीक्षण गरेपछि, अमेरिका र उत्तर कोरियाका बीच तनाव अरु समयभन्दा धेरै उच्चस्तरमा पुगेकोछ।

    अमेरिकाले किम जोंग-यूनमाथि “युद्धको भीख मागेको” आरोप लगाएका छन्, भने उत्तर कोरियाले उसका परमाणु परीक्षणहरु अमेरिकाका लागि “उपहार” हुन् र यी भन्दा बढी उपहारहरु अबका दिनमा आउने जवाफ दिएकोछ।

    यसैवीच कैयन विशेषज्ञहरु उत्तर कोरियाले एक अर्को मिसाइल परीक्षण गर्न सक्छ भन्नेमा बढी चिन्तित छन्, जुन आउने शनिवार गर्ने सम्भावना छ।

    शनीवार नै किन?

    उत्तर कोरियाले हरेक वर्ष ९ सेप्टेवरमा राष्ट्रीय दिवस पर्छ मनाउने गर्छ। यही दिन यो आधिकारिकरुपमा एक गणराज्य र डेमोक्रेटिक पीपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) को रुपमा स्थापित भएको थियो।

    यो स्वतन्त्रता दिवस या राष्ट्रीय दिवस, उत्तर कोरियाली पात्रोमा सबैभन्दा महत्वका साथ मनाइने र प्रतिक्षित उत्सवहरु मध्ये एक हो। कोरिया सन् १९४५ सम्म जापानी उपनीवेश थियो। दोस्रो विश्व युद्धको अन्तमा सोवियत संघका सेना रहेको भूभाग उत्तर कोरिया भयो र अमेरिकी सेना पुगेको भूभाग दक्षीण कोरिया भयो। उत्तर कोरियाका नेता किम इल-सुङ बने, जो किम जोङ्ग युनका हजुरबा हुन्।

    यस दिनलाई स्वतन्त्रता दिवस मानेर भाषण, सैन्य परेड र राजधानी प्योङ्गयाङ्गमा शक्ति प्रदर्शन गर्ने गरिन्छ। यसरी नै कारखानामा विदा दिइन्छ, नागरिकहरुलाई मनोरञ्जन र वनभोज गर्न प्रोत्साहन गरिन्छ र साँझमा आतसवाजी गरिन्छ।

    यसै खुशीयाली तथा अमेरिकी दवावलाई जवाफ दिन हरेक वर्षमा देखाइने शक्ति प्रदर्शनमा यस पटक शक्तिशाली परमाणु वम परीक्षण गरिने अनुमान गरिएकोछ।

    विगतमा त्यस मुलुकले के गर्थ्यो?

    हरेक देशले परम्परागतरूपमा नै सही वर्षका कुनै दिनमा सैन्य तागत प्रदर्शन गर्ने गर्दछ, शक्तिशाली मुलुकले अरु शक्तिशाली मुलुकलाई धमाश दिन प्रदर्शन गर्ने गर्दछ भने नेपाल जस्ता मुलुकहरुले जनता र आतङ्ककारीलाई थर्कमान पार्न गर्दछ।

    यसै अनुरुप आउने शनिवार उत्तर कोरियाले कुनै न कुनै नवीनतम हथियार परीक्षण गर्छ भनेर सबैले कान ठाडो पारेर राखेका छन्। किनकि यसले आफ्नो राष्ट्रीय दिवसमा नवीनतम हथियार परीक्षणका साथै “एक विशाल प्रदर्शन गर्न सक्छ”। पोहोर यस्तै समारोहमा उत्तर कोरियाले आफ्नो पाँचौं परमाणु परीक्षण सफलतापूर्वक गरिने दावा गरेको थियो।

    विश्व नै थर्कमान छ

    विशेषज्ञहरुले अनुमान गरेका छन् कि यो शनिवार उत्तर कोरियाले आफ्नो नवीनतम अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको परीक्षण शुरु गर्नेछ।

    वॉशिंगटनस्थीत सेन्टर फर दी नेशनल इन्ट्रेस्टका निर्देशक काजियनिसले  सीएनबीसीलाई बताएका छन्: “मेरो अनुमानमा अर्को एक अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको परीक्षण ९ सितम्बरमा गर्नेछ। उनी थप्छन् “उत्तर कोरियाले आफ्नो राष्ट्रीय स्वतन्त्रता दिवशका दिन एक विशाल प्रदर्शन गर्न चाहेकोछ।”

    काजियनसका अनुसार प्योङ्गयाङ्गले आफ्नो स्वतन्त्रता दिवसका दिन अर्को उत्तेजना फैलाएर विश्व दुनियालाई सतर्क गराउनेछ। उनी भन्छन् “त्यसले उतिर  ध्यानाकर्षण गराउने कुनै न कुनै कार्य गर्नेछ।”

    किम जोंग-यूनले बैलिस्टिक मिसाइलमा लादिएको परमाणु हथियार हेरिरहेको  तस्वीरले अर्को नयाँ परीक्षण गरिने संकेत दिएकोछ, सम्भव छ ९ सेप्टेम्वरमा।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.