Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

काँकडभिट्टा नाकाबाट पछिल्लो ९ महिनामा ३७० चिनियाँ पर्यटक भित्रिए

by नेपाल रिडर्स
January 29, 2018
- समाचार
Share on FacebookShare on TwitterEmail

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पछिल्लो ९ महिनामा ३७० चिनियाँ पर्यटक भित्रिएका छन् । यो नाकाबाट अमेरिकी र युरोपियन पर्यटकहरु पनि उल्लेख्यरुपमा नेपाल आउने गरेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी कृष्ण सिग्देलका अनुसार ०७४ बैशाख १ देखि पुस मसान्तसम्म उल्लेख्य संख्यामा चिनियाँ पर्यटकहरु पूर्वी नेपाली नाका भएर नेपाल भित्रिएका हुन् । पूर्वीनाकाबाट पछिल्लो ९ महिनामा भित्रिएका ४ हजार १ सय ६४ पर्यटकमध्ये १ हजार ६ सय ९७ जना दक्षिण एसियाली देशबाट नेपाल प्रवेश गरेका थिए । २ हजार ४ सय ६७ जना सार्क राष्ट्र बाहिरका पर्यटकहरु पूर्वीनाकाबाट नेपाल भित्रिएका थिए ।

सिग्देलका अनुसार भारतीय राज्यहरु सिक्किम र पश्चिमबंगाल घुमेर नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकहरु पूर्वीनाकाबाट लुम्बिनी र काठमाडौं आउने गर्छन् । ‘अन अराइभल’ भिसासमेत दिने काँकडभिट्टा अध्यागमन कार्यालयका अनुसार सार्क देशहरुबाट भित्रिने अधिकांश पर्यटकहरु भुटानी, बंगालादेशी र माल्दिभ्सका छन् ।

नेपालको पूर्वी नाकाबाट युरोपेली, अमेरिकन र चिनियाँहरु समेत आउने गरेको कार्यालयको तथ्यांक छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.