Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधीको रुपमा आएका उपप्रधानमन्त्री वाङ याङ तीन दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गर्दै स्वदेश फर्केका छन् । वाङ सार्क सदस्य तथा चीनको आर्थिक साझेदार छिमेकी मुलुक पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवसमा सहभागी भएर नेपाल सोमबार साँझ आइपुगेका थिए । उनले तीन रात होटल सोल्टीमा बिताए ।

    उनी राजनीतिक र रणनीतिक भेटघाटमा सक्रिय रहे । अधिकांशलाई होटल सोल्टीमा नै भेटे । दुईपक्षीय उच्चस्तरीय वार्ता पनि उनी रहेकै होटलमा सम्पन्न भयो । नेपाल र चीनबीच भएका यसअघिका सहमति र सम्झौता अघि बढाउन तीन फरफफरक सम्झौतामा हस्ताक्षर भए। शिष्टाचार भेटका लागि उनी बालुवाटार र शितल निवास पुगे । सबै भेटमा चीनको नेपाललाई उच्च प्राथमिकतामा राखेको भन्दै विकास प्रक्रियामा सघाउन र लगानी गर्न चीन सधैं तयार रहेको उनले बताए ।

    पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी ओलीसँग सोल्टिमा भएको भेटमा उनले नेपाल र चीनको सम्बन्ध तथा दलिय सम्बन्धलाई स्मरण गर्दै भनेका थिए, ‘राजनीतिक स्थायीत्व दलिय सहकार्यबाट हुने छ । यसमा नेपाल अघि बढेको छ । राजनीतिक स्थायीत्व पछि नेपाल चीन सम्बन्ध झन् उचाईमा पुग्नेछ ।’

    उनले भेटवार्तामा नेपाललाई चीनले कति महत्व दिन्छ भन्ने विषय आफ्ना काठमाडौं बसाईले पुष्टिगरेको बताउँदै भने, ‘म पाकिस्तानमा एक रात बिताए तर नेपालमा तीन रात । यसबाट पनि स्पष्ट हुन्छ हामी नेपाललाई कति नजिक ठान्छौं र महत्व दिन्छौं ।’

    भारत र चीनबीच दोक्लममा आमने सामने मात्र होइन उनी यहाँ रहेकै दिन लद्दाखमा ढुंगा हानाहानको अवस्था सृजना भएको समचार आएको थियो । यो समयमा भएको उक्त भेटवार्ताको निकै अर्थ रहने अधिकारीहरुले बताएका छन् । भित्री छलफल बारे सबै धारणा बाहिर आइनसके पनि उनले प्रतिपक्ष दलका प्रमुख नेतासँग गरेको एक्लाएक्लै वार्ता र सबै भेटमा नेपालको असंलग्नता कूटनीतिको प्रशंसा आफैंमा अर्थपूर्ण छ ।

    वाङ आउनु पाँच दिन अघिमात्र परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर नेपाल भारत र चीनको मामिलामा तटस्थ बसेको जानकारी दिंदै शान्ति पूर्ण वार्ताको लागि दुवै मुलुकलाई आग्रह समेत गरेको थियो । उनी आउनु दुई दिन अघि भारतीय विदेश मन्त्री सुष्मा स्वराजले उनले भेटेका सबै ब्यक्तिलाई भेटेर फर्केकी थिइन् ।

    निकै प्रशन्न मुद्रामा स्वदेश फिरेका वाङलाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाई गरेका थिए । उनको स्वागत संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जितेन्द्र देवले गरेका थिए । बिदाई गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महरासँग वाङले आपसी छलफल समेत गर्दै नेपाल र चीन सम्वन्धमा यो भ्रमण एक मत्वको कडिमा रहेको बताए । भ्रमण निकै सफल र सवल रहेको बताउदै दुईपक्षीय सम्वन्ध थप उचाईमा पुगेको महरालाई सुनाउँदै नेपालको कूटनीतिको प्रशंसा जाँदाजाँदै पनि गरेको बिदाईमा सहभागि अधिकारीले जानकारी दिएकाे समाचार हामीले कान्तिपुर बाट लिएका हाैं। 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.