Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

चीनद्वारा विश्वमा खोपको निष्पक्ष वितरण कार्यको प्रबर्द्धन

by पत्रपत्रिकाबाट
October 23, 2020
- कोभिड–१९, समाचार
चीनद्वारा विश्वमा खोपको निष्पक्ष वितरण कार्यको प्रबर्द्धन
Share on FacebookShare on TwitterEmail

बितेका केही दिनयता चीन “नयाँ कोरोना महामारी खोप लागु परियोजना”मा संलग्न भएको कुराले विश्वका सञ्चार माध्यमहरूको उच्च ध्यानआकर्षण भएको छ।

अन्तर्राष्ट्रिय समाजले चीनको विस्तृत रुपमा सराहना गरेको छ। खोपको अनुसन्धान र उत्पादन क्षमता विश्वको अग्र स्थानमा रहेको मुलुकको हैसियतले हालसम्म चीनका ४ किसिमका नयाँ कोरोना खोपले तेस्रो चरणको वास्तविक परीक्षणमा प्रवेश गरिसकेका छन्। साथै चीनको पर्याप्त उत्पादन र आत्म उपलब्ध गराउने क्षमता रहेको छ।

किन चीन विश्व स्वास्थ्य संगठन र विश्व खोप गठबन्धनद्बारा संयुक्त प्रस्तावित त्यस लागु परियोजनामा संलग्न भएको छ? चीन सरकारले बितेका केही दिनयता धेरैपटक जोड दिए जस्तै यो कारवाहीको मुख्य उद्देश्य विश्वमा खोपको निष्पक्ष वितरणलाई प्रबर्द्धन गर्ने, खोप पाउने विकासोन्मुख मुलुकलाई प्रत्याभुति दिलाउने र त्यस परियोजनामा संलग्न र त्यसलाई समर्थन गर्न अझ बढी क्षमता बोकेका मुलुकलाई प्रेरणा दिने भन्ने रहेको छ। विश्वले महामारीको सामना गर्ने महत्वपूर्ण अवधिमा चीनले वास्तविक कदमबाट के प्रमाणित गरिएको छ भने खोपलाई विश्वको सार्वजनिक उत्पादित वस्तुको रुपमा बनाउने सन्दर्भमा चीनको भनाइ र गराइमा एकीकृत देखिन्छ।

सुरक्षित खोपको दिगो र स्थिर आपूर्ति नै उक्त लागु परियोजनालाई अघि बढाइने पूर्वाधार रहेको छ। चीन सो परियोजनामा संग्लन भएको कुराबाट अवश्य नै त्यस परियोजना सुचारु रुपमा अघि विकसित हुन विश्वको विश्वासलाई बढाइएको छ।
खोपको अनुसन्धान र उत्पादन गर्ने चीनको अग्रसर स्तर र सुरक्षाको अन्तर्राष्ट्रिय समाजले सकारात्मक मूल्याङ्कन गरेको छ।

युरोपेली संघ परिषद्का अध्यक्ष युर्सुला भोन्देर लेयनले एउटा लेख प्रकाशित गर्दै उक्त परियोजना संलग्न भएकोमा चीनको स्वागत गर्नुभएको छ। रोइटर्सले चीनको परियोजनामा संलग्न भएको कुराले त्यस परियोजना अघि विकसित हुने गतिलाई तीव्र पार्ने जनाएको छ। – सीआरआइ नेपाली सेवा

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

जनवादी केन्द्रियता कि सर्वसम्मति?

3 months ago
सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.