Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

निर्वाचन क्षेत्र निर्धारणप्रति आदिवासी समुदायको आपत्ति

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज १, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    निर्वाचन क्षेत्र निर्धारणप्रति जिल्लाका आदिवासी अगुवाहरुले असन्तुष्टि जनाएका छन्। उनीहरुले प्रमुख राजनीतिक दलहरुले आफू अनुकूल हुने गरी क्षेत्र निर्धारण गरेको आरोप लगाएका छन्।

    जिल्लामा प्रतिनिधिसभाका लागि ५ र प्रदेशसभा चुनावका लागि १० वटा निर्वाचन क्षेत्र तोकिएको छ। बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले आदिवासी समुदायको राजनीतिक अस्थित्व समाप्त गर्ने गरी क्षेत्र निर्धारण गरिएको बताए । उनले नयाँ संरचनाअन्तर्गत जिल्लाको कुनै पनि स्थानबाट आदिवासीले चुनावमा लड्न सक्ने अवस्था नरहेको बताए । उनले भने,‘राज्यले आदिवासी, पिछडिएको वर्ग, सीमान्तकृत समुदायलाई माथि ल्याउनुपर्छ भन्छ। तर, राज्य हाँक्ने नेताहरुले यही समुदायको अस्थित्व मेटाउने रणनीति बनाउँछन् ।’ उनले अहिले तय गरिएका क्षेत्रलाई संशोधन नगरिए जिल्लाका आदिवासी समुदाय राजनीतिसँगै आर्थिक, सामाजिक, सांस्कृत सबै क्षेत्रबाट थप पिछडिने बताए।

    कोचिला एकता मोर्चा अध्यक्ष दिनेश राजवंशीले आदिवासी समुदायलाई सबै हिसाबले समाप्त गर्ने गरी राज्य संयन्त्र नै लागेको आरोप लगाए। उनले राज्य पुनर्संरचना गर्दा विशेष, स्वायत्त, संरक्षित क्षेत्र तोक्नु पर्ने मापदण्ड हुँदाहुँदै राजनीतिक दलहरुको दबाबमा क्षेत्र निर्धारण गर्नु एउटा समुदायलाई नामेट गर्नुबाहेक अरु केही नभएको बताए।

    जिल्ला समन्वय समिति सदस्य महेशलाल राजवंशीले अहिलेकै अवस्थामा निर्वाचन क्षेत्र स्वीकार गरेर जान सक्ने अवस्था नरहेको बताए । उनले संघीयतामा सबैको सहभागिता हुनुपर्नेमा एउटा समुदायकै अस्थित्व समाप्त पार्न खोज्नु गम्भीर अन्याय भएको टिप्पणी गरे । उनले नयाँ संरचनाविरुद्ध आदिवासी, अल्पसंख्यक समुदाय एकजुट हुनुको विकल्प नभएको बताए।

    ताजपुरिया समाज कल्याण परिषद् पूर्वअध्यक्ष कुञ्जिबिहारी ताजपुरियाले आदिवासीलाई राजनीतिक रुपमा समाप्त पार्ने राज्यको वर्षौदेखिको योजना सफल भएको आरोप लगाए। उनले मुलुक प्रजातान्त्रिक भएपनि ब्यवहार प्रजातान्त्रिक हुन नसक्दा आदिवासी समुदाय एकपछि अर्को घटनाबाट समाप्त हुँदै गएको बताए। उनले जनताको कुरा सुनेर होइन एक/दुई नेताको डिजाइनमा राज्य सञ्चालन भइरहेको बताए। यसको प्रभाव न्याय क्षेत्रमा समेत पर्दा आदिवासी समुदाय थप पीडित बनेको बताए। कान्तिपुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.