पूर्व–पश्चिम राजमार्ग मर्मतका लागि २४ घण्टा बन्द

जिल्लाको दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो ।

जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् । अनलाइनखबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here