Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » बाइडेनको जीतमा बर्नी स्यान्डर्सले के भने?

बाइडेनको जीतमा बर्नी स्यान्डर्सले के भने?

नेपाल रिडर्स by नेपाल रिडर्स
November 8, 2020
- समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

जो बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सिनेटर बर्नी स्यान्डर्सले जो र कमला नेतृत्वलाई समर्थन गर्ने बताउँदै घुमाउरो पारामा बधाइ दिएका छन्।

एक विज्ञप्ति जारी गर्दै स्यान्डर्सले भने-अब हाम्रो तल्लो तहको व्यापक मेहेनतमार्फत, थोरैको हित गर्ने होइन, सबैको लागि काम गर्ने सरकार बनाऔं। स्यान्डर्सको विज्ञप्ति अगाडि उल्लेख छ, ‘न्यायमा आधारित राज्य स्थापना गरौं। लालच, कट्टरता र पूर्वाग्रहमा आधारित होइन।’

डेमोक्रेटिक पार्टीको तर्फबाट तीनवटा राज्यको प्राइमरीमा महत्त्वपूर्ण समर्थन पाएर पनि स्यान्डर्स राष्ट्रपतीय निर्वाचनको दौडमा गत अप्रिलबाट पछि परेका थिए।

बाइडेनको जीतको कारक तल्लो तहको जनता भएको बर्नीले बारबार दोहोर्‍याएका छन्। बामपन्थी पक्षीय कंग्रेस महिलाहरूको ‘स्क्वाड’ भनिने समुहहरूसँगको अन्तर्वार्तामा गत अक्टोबरमा उनले भनेका थिए – आधुनिक इतिहासको सबैभन्दा खराब यी राष्ट्रपतिलाई हराउनु हाम्रो पहिलो काम हो र दोस्रो काम, फ्रान्क्लिन डि‍‍‍. रुजभेल्ट यताका मध्ये सबैभन्दा प्रगतिशील राष्ट्रपतिका रुपमा बाइडेनलाई स्थापित गर्नका लागि हामीले हाम्रा मान्छे (नेता-कार्यकर्ता) लाई परिचालित गर्नुपर्छ।

राष्ट्रपति चुनावको पूर्वसन्ध्यामामा स्यान्डर्सले कोभिड महामारीलाई व्यवस्थापन गर्ने सवालमा ट्रम्पको अवैज्ञानिक सोच र तौरतरिकातर्फ व्यङ्ग्य गर्दै ट्विट गरेका थिए – ट्रम्पलाई हटाउँ, फाउचीलाई राखौं। मास्क लगाउँ। विज्ञानविरोधी युद्ध अन्त्य गराउँ। भोट हालौं! भोट हालौं!! भोट हालौं!!! (फाउची अमेरिकी चिकित्सक र प्रतिरक्षाविज्ञानी हुन् जो अमेरिकामा सङ्क्रामक रोगहरूको राष्ट्रिय संस्थानका निर्देशकको रूपमा काम गर्छन्।)

अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा आएकामध्ये अहिलेसम्मकै प्रगतिशील नेता मानिन्छन् स्यान्डर्स। युवा पुस्ताले एकदमै रूचाएका ७९ वर्षीय स्यान्डर्स वातावरणीय, नश्लीय र जातीय र आर्थिक न्यायको चर्को वकालत गर्छन्।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

May 17, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022
श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

May 10, 2022
ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

Auto Draft

जन असन्तुष्टिलाई सम्बोधन गर्ने शक्ति जन्मियो भने अर्को अर्परिवर्तन आउन सक्छ

by nepal_readers
May 17, 2022

-चन्द्रप्रकाश बानियाँ- स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले अहिले नै खासै केही संकेत गर्दैन। अहिलेसम्म देखिएको यो नतिजा परम्परागत ढाँचामै...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

श्रमिकले कसरी वातावरण जोगाउन सक्छन् ?

by nepal_readers
May 10, 2022

-कैटलिन हेकनहठ- वातावरणमा निरन्तरको औपनिवेशीकरण र र्हासले सबैभन्दा बढी सिमान्तकृत, गरीब र मजदुर वर्गका समुदायलाई असर पुर्याएको छ। तर, यही...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

by मेनुका बस्नेत
May 3, 2022

सन् १९९० मा न्युयोर्कमा आयोजित एउटा पार्टी सकिएपछि हलिउडका चर्चित निर्माता हार्वे विन्स्टनले अभिनेत्री एनाबेला सिओरालाई उनको घरसम्म ड्रप गरिदिए...

Leave Comment

Recommended

वान बेल्ट वान रोड र नेपाल श्रृङ्खला – ३

वान बेल्ट वान रोड र नेपाल श्रृङ्खला – ३

5 years ago
नेपालमा विश्वमहामारी पहिलो चरणमा नै हुनसक्छ – जोगिउँ

कोरोना भाइरसबाट हुने मृत्युदर कति? कसलाई कति खतरा?

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In