Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

मधेश, पहाड र हिमाललाई विभाजित गर्ने षडयन्त्र परास्त गर्याै: प्रचण्ड

by पत्रपत्रिकाबाट
September 5, 2017
- समाचार
Share on FacebookShare on TwitterEmail

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन अघि नै सिंगो मधेश माओवादीमय हुने दावी गरेका छन् ।

प्रचण्डले केही दिन भित्रै २० औं हजारको संख्यामा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने तयारी भइरहेको दावी समेत गरे । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय जनता पार्टी, नेपालका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले सच्चा राष्ट्रवादको पक्षमा उभिएकै कारण विगत एक वर्षयता मधेशमा पार्टीको पक्षमा जनलहरनै सृजना भएको बताए ।

अध्यक्ष दाहालले आफू र आफू नेतृत्वको सरकारले मधेश, पहाड र हिमाललाई विभाजित गर्ने षडयन्त्रलाई परास्त गरेकै कारण मधेशमा पार्टी प्रवेश गर्नेहरुको लहरनै चल्न सफल भएको तर्क पनि गरे ।

अध्यक्ष दाहालले आफू नेतृत्वले सरकारले मधेशको मागलाई सम्बोधन गर्न सक्दो प्रयास गरेको पनि स्मरण गराए । उनले मधेशका जनताको मागलाई सम्बोधन गर्न लागि परेकै कारण आफूले पहाडे विरोधिको आरोप खेप्नु परेको गुनासो पनि गरे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् पूर्व सांसद शिवपुजन रायसहितका आधा दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका थिए । अनलाइनखबर डटकमबाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.