Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ४, २०७४
- समाचार, समाज
A A
0
(तस्बिरः महाराष्ट्र राज्यको थाणे जिल्लाको मङ्गलपाडाका भारतीय महिलाहरू इनारबाट पानी लिएर घर फर्कदै, मे १६, २०१६ ।)

Read more:https://nepalreaders.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%8f%e0%a4%b6

(तस्बिरः महाराष्ट्र राज्यको थाणे जिल्लाको मङ्गलपाडाका भारतीय महिलाहरू इनारबाट पानी लिएर घर फर्कदै, मे १६, २०१६ ।) Read more:https://nepalreaders.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d-%e0%a5%a8%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%8f%e0%a4%b6

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह ग्यासहरूको निष्कासन भइरहे दक्षिण एशियाका केही भागहरू सन् २१०० सम्ममा बसोबास अयोग्य हुनेछन्।

    यति उच्चरुपमा हरितगृह ग्यास निष्कासन भइरहनु तर जलवायु परिवर्तन रोक्न खासै काम नगरिएमा, “ताप लहरको तिब्रता यस अघि कहिल्यै नदेखिएको उचाईमा पुग्नेछ,” जलवायुविज्ञ अलफातही अलताहिरले भ्वाइस अफ अमेरिकालाई बताए। अन्तर्राष्ट्रिय जलवायु विज्ञ समूहका अलताहिर गत हप्ताको बुधबार प्रकाशित रिपोर्ट जर्नल साइन्स एड्भान्सेस् का सहलेखक हुन्।

    विडम्वना त के छ भने पानी भएकै कारण मानव त्यस क्षेत्रमा आकर्षित भए तर त्यसै पानीका कारणले बढेको जनताका हर्कतले त्यहाँको वातावरण असैह्य बन्दैछ। यी क्षेत्रहरू संसारका सबैभन्दा अत्यधिक गर्मी क्षेत्र बन्ने छैनन्, तर गर्मी, आद्रता, उच्च जनघनत्व र गरिबी जस्ता सबै कुराहरु एकआपसमा मिलेर त्यस क्षेत्रका केही भागहरुलाई खतरापूर्ण ताप लहर चल्ने क्षेत्रमा परिवर्तन गर्न सक्नेछन् ।

    ती अनुसन्धाताहरूले आफ्ना विश्लेषणमा ताप र आद्रता दुबैमाथि विचार पुर्याउन खोजेको थिए, जसले गर्दा त्यो विश्लेषण मानव स्वास्थ्यका लागि बढी सान्दर्भिक हुनसकोस् । उनीहरूले “वेट बल्ब टेम्प्रेचर” भनिने एक मोडेल तयार पारे जसले वास्तविक तापक्रम मापन गर्दछ र वाष्पीकरणबाट हुन सक्ने आसातित चिस्यानको परिमाण त्यसबाट घटाउँछ।

    यदि “वेट बल्ब टेम्प्रेचर” ३५० सेल्सीयस या ९५० फरेनहाइट (जुन मान्छेको तापक्रमभन्दा केही कम हो) जति पुग्यो भने सो व्यक्तिले ताप घटाउन सक्ला भनेर आसा गर्न सकिन्न । यस्तो अवस्थामा, सितल र पानीमै रहेको अति स्वस्थ मानिस पनि केही घण्टा मै मर्नेछ।

    तापक्रम सूचकांक अनुसार, जलवायु रिपोर्टमा खासगरी तापक्रम (आद्रता मापक प्रयोग गरिन्छ । जुन मापकले तापक्रममाथि आद्रता जोड्छ। जसअनुसार ३५० सेल्सीयसको “वेट बल्ब टेम्प्रेचर” हुँदा नै ७२० सेल्सीयस (१६१० फरेनहाइट) जत्तिकै गर्मी महशुस हुन्छ।

    उक्त नमुनाले उच्च निष्कासन भएको अवस्थामा गंगा नदी उपत्यका, उत्तरपूर्वी भारत, वंगलादेश, छोटा नागपुर पठार, उत्तरी श्रीलङ्का र पाकिस्तानको सिन्धु उपत्यकामा माथि उल्लेख गरिएका तापक्रम परिमाण यस शताब्दीको अन्तिम तीन दशकमै पुग्नेछन्।

    यसको अर्थ तापक्रमले नियमित रूपमा उक्त परिमाण नाघ्नेछ भन्ने होइन। “यदि “वेट बल्ब टेम्प्रेचर” ३५० सेल्सीयसभन्दा माथि पुग्छ भने बाहिर रहेका सामान्यत जीवहरु सबै मर्नेछन् — यो एक किसिमले विकराल हुनेछ,” प्रिन्स्टन विश्वविद्यालयका जलवायु विज्ञ एलेक्सीस बर्ग (जो यस अध्ययनसँग असम्बन्धित भएपनि) ले भ्वाइस अफ अमेरिकालाई बताए।

    रिपोर्टले आरसिपी ८.५ भनिने उच्च निष्कासन परिदृष्यमा, अन्दाजी विश्वको ३० प्रतिशत जनसङ्ख्या नियमित रूपमा खतरापूर्ण “वेट बल्ब टेम्प्रेचर” ३१० से (८८० फ) को प्रभावमा रहनेछन् (न्युन निष्कासन परिदृष्यमा केवल २ प्रतिसत जनसङ्ख्या नियमितरूपमा त्यस उचाइमा प्रभावितमा रहनेछन्।

    परड्यु विश्वविद्यालयका जलवायुविज्ञ, म्याथ्यु हुबर भन्छन्, “आरसिपी ८.५, विश्व जनसङ्ख्याको ठूलो हिस्साको निम्ति मृत्युदण्ड सरह हुनेछ। कुनै मुल्यमा पनि यो अवस्थाबाट जोगिनुपर्छ”। “आरसिपी ८.५ बाट जोगिन कुनै असम्भव उपाय अवलम्वन गरिनुपर्ने छैन। यो विशुद्ध हाम्रो छनोटको बिषय हो।” उनले आफु संलग्न नभएतापनि सो अध्ययनको विश्लेषण पहिलेका अध्ययनभन्दा बढी विस्तृत छ भनी औंल्याएका छन्। उनले “यस अध्ययनले बहुपक्षीय विश्वजलवायु नमुना, जलवायु परिवर्तन प्रक्षेपण तथा अन्वेषणहरु गरेको छ र त्यस अध्ययनले उक्त प्रकृयामा संलग्न भौतिक अवस्थाको धेरै राम्रो वर्णन पनि समावेस गरेको छ भनी ई–मेल मार्फत भ्वाइस अफ अमेरिकालाई बताएका छन्।

    भ्वाइस अफ अमेरिकाले प्रतिक्रिया लिएका सबै विज्ञले यस्तो प्रकारको भविष्यबाट जोगिन सकिन्छ भनेका छन् तर एलेक्सीस बर्गले भने यो अवस्था अरु खराब हुन सक्छ भनी सचेत गराएका छन्। उनी भन्दछन्, “अवस्थाहरू सन् २१०० मा चमत्कारिक रूपले रोकिने छैनन्। विश्व झन् झन् रापिलो हुुदै जानेछ।
    (तस्बिरः महाराष्ट्र राज्यको थाणे जिल्लाको मङ्गलपाडाका भारतीय महिलाहरू इनारबाट पानी लिएर घर फर्कदै, मे १६, २०१६ ।)
    साइन्स एण्ड हेल्थबाट ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.