Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २१, २०७६
- दस्तावेज, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सार्वजनिक गर्दै प्रशासनलाइ विकासमैत्री बनाउन सुरु गरिएको बताउँदै अर्थतन्त्रलाई गतिशील बनाइएको बताउनुभयो ।सरकार र नीजि क्षेत्रबीच समन्वय गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ, पानी जहाज र रेलका विषय यर्थाथमा परिणत हुँदै गएको दाबी गर्नुभयो ।

    जनताको सुखदुःखमा सरकार पुगेको, हावाहुरी प्रभावितलाई सहयोग गर्न बारा, पर्सा पुगेको, पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको पनि सरकारले दाबी गरेको छ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका र सुख्खा बन्दरगाहा सञ्चालनमा आउने विषयलाई सरकारले सफलताको रूपमा लिँदै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।सबै स्थानीय तहमा रोजगार केन्द्र स्थापना, मलेसिया र जापानसँग श्रम सम्झौता भएको, जेष्ठ नागरिक स्वास्थ बीमा, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले प्रथामिकतामा राखेको छ । पर्यटक आगमनमा ३३ प्रतिशत बढेको दावी गर्दै हिमशिखर सफाइ अभियान सुरु गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउँदै लैजाने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरिने, जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाइने, क्षेत्रगत विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्यका कार्यक्रमसँग जोड्दै लगिने, बि।स २१ सयसम्ममा नेपाललाई विकसित देश बनाइने, लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमा नै पूरा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।निजगढ बिमानस्थलको निर्माण कार्य तीब्र बनाउने, आउने वर्ष नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना गरिने, ४ वर्षमा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने, कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

    आगामी वर्ष ५ लाख रोजगारीको अवसर सृजना गरिने, सातै प्रदेशमा ७ नै औद्योगिक क्षेत्र स्थापना गरिने, आगामी वर्षदेखि नवलपरासीबाट फलाम खानी उत्खनन सुरु गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरिने, अन्य विमानस्थलमा रात्रीकालीन उडान सुरु गरिने, राष्ट्रिय राजमार्गका खण्डहरूमा पनि आपतकालीन धावन मार्ग बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । माटो र मौसम अनुकुल खेती प्रणाली गरिने,प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइने विषय सरकारको प्राथामिकतामा छ ।

    वैज्ञानिक वन व्यवस्थापन गर्ने तथा आगामी वर्षलाइ बृक्षरोपण वर्ष घोषणा गरिने छ । सडकलाई सुरक्षित बनाइने छ भने सरकारले निर्माण गर्ने सडक कम्तिमा २ लेनको हुने पनि कार्यक्रममा छ ।काठमाण्डौलाई भारत र चीनसँग रेल मार्गमा जोड्न २ वर्षभित्र निर्माण सुरु गरिने छ भने नेपालको पानी जनताको लगानीमा आम नेपालीको स्वामित्व हुने गरी कार्यक्रम बनाइने पनि सरकारले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई आगामी वर्षबाट कार्यान्वयनमा ल्याइने र यसपटक सामाजिक सुरक्षा भक्ता बृद्धि गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

    नीति तथा कार्यक्रमको पूर्ण पाठः

    नेपाल सरकारको नीति तथा कार्य्रकम २०७६

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता

      टंक कार्की
      बैशाख १७, २०८१

      लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु। लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.