Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्वास्थ्य संकटकाल घोषणा गरौं, विपद् व्यवस्थापनको जिम्मा गृहलाई दिऔं- दिपक प्रकाश भट्ट

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सुरक्षा विज्ञ समेत रहेका नेकपाका सांसद दिपकप्रकाश भट्टले विपत व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयकै निकायलाई दिनुपर्ने टिप्पणी गरेका छन् । रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस विरुद्धको अभियान सरकारले चलाईरहेका बेला सांसद भट्टले यस्तो टिप्पणी गरेका हुन् ।

    सरकारको आगामि वर्षको बजेटमाथि प्रतिनिधिसभामा भईरहेको छलफलमाथि टिप्पणी गर्दै कन्चनपुरका सांसद भट्टले नेपालको कानूनले विपद व्यवस्थापनको जिम्मा गृहलाई दिएकोमा हतार हतार रक्षालाई दिईएको बताए । सांसद भट्टले भने, ‘कोभिड १९ विरुद्धको अभियानमा विपद् व्यवस्थापनको जिम्मा र फोकल मन्त्रालय गृहमन्त्रालय हुनुपर्दथ्यो । हतारमा रक्षा मन्त्रालयलाई जिम्मेवारी दिने काम भयो । अझै पनि विग्रेको छैन । गृहका संरचनाहरुलाई परिचालन गरौं । स्वास्थ्य आपतकाल घोषणा गरेर कोरोना विरुद्धको अभियान प्रभावकारी बनाऔं ।’ सुदुरपश्चिममा अहिले ६२ हजरा प्रवासी नेपाली नेपाल प्रवेश गरेको तथ्य अघि सार्दै सांसद भट्टले भने, ‘उनिहरुलाई न्यूनतम सुविधा दिने अवस्थामा अहिले पनि सरकार छैन । आरडिटी परिक्षणले तनाव मात्रै दिएकाले त्यसलाई रोकेर पिसिआर परिक्षण गर्नुपर्छ भनियो । सुदुरपश्चिममा मात्र हैन देशभर अव स्वास्थ्य आपतकाल घोषणा गरेर न्यूनतम सुविधा जनतालाई दिनुपर्छ ।’ बजेटमा ऊर्जा र सिंचाइका विषय ठिक ढंगले आएका उल्लेख गर्दै सांसद भट्टले भने,’ महाकाली सिंचाइ आयोजना अब कार्यान्वयन होस ।

    राष्ट्रिय विकास नीति ल्याएर जनप्रतिनिधिहरुले विकासका बहसमा भाग लिने अवस्था बनेको छैन । विकास बहस गर्ने वातावरण ल्याउन र विकासका लागि माननीयहरु मन्त्रालय धाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ प्रबुद्ध समूहको नेपाल भारतको रिपोर्ट भारतका प्रधानमन्त्रीले नबुझ्ने हो भने नेपालका प्रधानमन्त्री मात्रैले भएपनि बुझ्नु पर्ने उनले बताए । ‘जनतालाई भन्नु पर्छ र नेपाल भारतका सवै समस्या सम्बोधन गर्न अघि बढ्नु पर्छ । सगरमाथा सम्बादका विषय पनि भर्चुअल विधिबाट भएपनि अघि बढाउनु पर्छ ।’

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.