राष्ट्रिय शिल्पी आन्दोलन नेपाल, केन्द्रीय परिचालन समितिका संयोजक दान बहादुर विश्वकर्माले ‘दलित’ शब्दलाई संबिधानबाटै हटाउन सरकारसँग माग गरेका छन् ।
‘दलित’ शब्दले विभेद र अपमानित बोध गराउने संयोजक विश्वकर्माको भनाइ छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले दलित शब्दको सट्टा ‘शिल्पी समुदाय’ राख्न सरकारलाई आग्रह गरे । अनलाइखबर