Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

गुल्मीमा ३१ जना क्वारेन्टाइनमा

by पत्रपत्रिकाबाट
March 29, 2020
- समाचार
गुल्मीमा ३१ जना क्वारेन्टाइनमा
Share on FacebookShare on TwitterEmail

कोरोना संक्रमणबाट बच्न गुल्मीमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न मुलुकबाट गृह जिल्ला आएका उनीहरुलाई सुरक्षित रहनका लागि क्वारेन्टाइनमा राखिएको हो । गुल्मीभर विभिन्न स्थानीय तहमा गरी कुल ३ सय ८ वटा बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । गुल्मीका २ नगरपालिका र १० गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा २५ ,छत्रकोट गाउँपालिकामा ५, रेसुंगा नगरपालिकामा १६, सत्यवती गाउँपालिकामा ८, कालीगण्डकी गाउँपालिकाको विभिन्न वडामा १ सय ६ बेडको क्वारेन्टाइन निर्माण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

चन्द्रकोट गाउँपालिकामा १६ बेड, मुसिकोट नगरपालिकाको ७६ बेड, इस्मा गउँपालिकामा १८, धुर्कोट गाउँपालिकामा १० बेड, मालिका गाउँपालिकामा २४ र मदाने गाउँपालिकामा ११ बेडको क्वारेन्टाइन निर्माण भएको छ । आवश्यकता अनुसार बेडको क्षमता बढाउँदै जाने पालिकाले जनाएका छन् ।

यसैबीच, जिल्लामा विभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । वैदेशिक रोजगारीका शिलसिलामा बिभिन्न देशबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । इस्मा गाउँपालिकामा ११ जना, मालिका गाउँपालिकामा १० जना धुर्कोट गाउँपालिकामा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

सबै स्थानीय तहले जिल्ला बाहिरबाट आउनेको तथ्यांक समेत संकलन गर्न थालेका छन् । कोरोना संक्रमण फैलिन नदिनका लागि सवै स्थानीय तहले हेल्प डेक्स संचालन गरेका छन् । अन्नपूर्ण पोष्ट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.