स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भैरहेकोे छ ।सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको र उहाँको अवस्था सामान्य रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह भण्डारीले जानकारी दिनु भएको छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको उहाँका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले जनकारी दिनुभएको छ । यस्तो उपचार विधि अरु केही पटक गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










