स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भैरहेकोे छ ।सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको र उहाँको अवस्था सामान्य रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह भण्डारीले जानकारी दिनु भएको छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको उहाँका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले जनकारी दिनुभएको छ । यस्तो उपचार विधि अरु केही पटक गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...