Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
Sunday, May 31, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मन्त्री भूषाल कृषिका नफूकेको गाँठो फुकाउँदै कायपलटका नौ क्षेत्र पहिल्याउँदै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १६, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भूसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाग्यो। यसबीचमा उनी संचारमाध्यमबाट टाढा रहनुका साथै सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत चाहेका देखिदैनन्। उनलाई सार्वजनिक कार्यक्रमहरु र संचार माध्यममा ल्याउन अनेकन सम्वेदन प्रश्नहरु प्रसार गरिएपनि उनी मौन रहेका थिए। तर, अब भने उनी कृषि कायपलट गर्ने योजनाहरुका साथ सार्वजनिक हुने अवस्थामा आइपुगेका देखिन्छ्न्। यस कुरालाई पुष्टि गर्दै मन्त्रालयका एक अधिकारीले मन्त्रिबाट कृषिको विद्यमान समस्या र अबको बाटोबारे सम्बन्धित पक्ष र निकायसँग छलफल गरी एक प्रणालीमा आधारित योजना सार्वजनिक हुने जानकारी दिएका छन्। साथै उहाँको योजनाको खाकालाई प्रधानमन्त्रीले पनि  सहमति भएको सोही अधिकारीले बताएका छन्। ती अधिकारीले बताए अनुसार कृषि मन्त्रीका योजनाका मुख्य विशेषताहरु यी क्षेत्रहरुको परिधििभत्र हुनेछ।

    नफूकेको गाँठो र कायपलटका नौ क्षेत्र

    नेपाली कृषि क्षेत्रका नौ क्षेत्रमा जरैदेखि उत्खनन् गर्नुपर्ने मन्त्री भुसालको निश्कर्ष छ। मुख्य खाद्य उत्पादन, फलफूल, मूख्य तरकारी बाली, अण्डा र मासु, दूध, माछा, खाद्य स्वच्छता र निर्यातजन्य वालीमा कायापलट नगरी नेपालमा कृषि सुदृढिकरण नहुने भुसालले देखेका छन्। मन्त्री भूषालले कृषिमा कायापलट गर्ने ९ क्षेत्र पहिल्याएका छन्। र, समितिहरु बनाएर काम भइरहेको छ।

    १.धान, मकै र वीउविजन
    कृषिको यो क्षेत्रको बिस्तृत अध्ययन र आगामी बाटोबारे मन्त्रालयका सहसचिव मदन थापा नेतृत्वमा ८ सदस्यीय समिति बनाएका छन्। डा. केशवबाबु कोईराला सहितका ९ जना विज्ञ यो विधामा काम गरिरहेका छन्।

    २.फलफूल क्षेत्रविस्तार एवं नर्सरी सुदृढीकरण
    सहसचिव डा.शान्ता कार्की नेत्तृत्वको यो टोलीमा विज्ञसहित ६ जनाको टोलीले काम गरिरहेको छ।

    ३. तरकारी र आलु
    मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरी केसीको नेतृत्वमा पाँच सदस्सीय रहने गरी यो टोली बनेको छ।

    ४. फूल र मासु
    डा. विजय चन्द्र झा नेतृत्वमा यो समूह गठन भएको छ। डा. चन्द्र ढकालसहित अन्य ४ जना विज्ञहरु यो समितिमा छन्।

    ५. दूध
    डा. दयमन्ती श्रेष्ठ नेतृत्वमा बनेको यो समितिमा डा.रेशम ज्ञवाली, डा. नीवन घिमिरेसहित अन्य तीन जना प्रतिनिधि सहभागी छन्।

    ६. माछा
    वैकुण्ठ अधिकारी नेतृत्वमा जागेश्वर यादवसहित अन्य चार सदस्स्य यो समितिमा छन्।

    ७. खाद्य स्वच्छता र गुणस्तर नियमन
    सवनव सिवाकोटी नेतृत्वमा मोहनकृष्ण मर्हजजनसहित अन्य तीन जना यो समितिमा छन्।

    ८. निर्यातजन्य वालीवस्तु
    हस्तबहादुर विष्ट नेतृत्वमा शंकर सापकोटासहित अन्य तीन जना यस यो टोलीमा छन्।

    ९. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
    आयोजना अन्तर्गत समितिमा प्रकाश सञ्जेल प्रमुख तोकिएका छन्। रामकृष्ण श्रेष्ठसहित अन्य चार जनासदस्य छन् ।

    समितिले के काम गर्छ ?
    आगामी आर्थिक वर्षको नीति तथा कार्याक्रममार्फत अघि बढाइने कृषिको दीर्घकालीन योजनामा रणनीति बनाउन समितिका अधिकारीहरु सक्रिय छन्। नौ वटै विषयको विगतको समस्या, वर्तमान अवस्था र भावी योजनाबारे विस्तृत कार्यपत्र बनेको छ, जसमा केन्द्र, प्रदेश र स्थानीय तहको जिम्मेवारी र दायीत्व प्रष्टसँग किटिएको मन्त्रालयका सह प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बताए। ‘हरेक विषयको शीरदेखि जरासम्म केलाएर रणनीति बनाइएको छ, कृषि र पशु विकास मन्त्रालयमा सायदै यो पहिलो अभ्यास हो,’ डा भट्टराईले भने।

    ९ वटा कार्यदलले बनाएका योजनाहरुलाई सुन्ने, थपघट गर्ने र अन्तिम रुप दिने काममा मन्त्री आफैं सक्रिय छन्। हरेक समितिको प्रतिवेदन सुन्ने, थपघट र नयाँ योजना राख्ने काम आफैं गर्नुहुन्छ, हरेक दिन मन्त्रालयमा कार्यपत्र प्रस्तुति र छलफल चल्छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बताए। अण्डा र मासुसम्बन्धी टीममा म पनि छु, मन्त्रालयमा राति ११ बजेसम्म खटेर काम गरेका छौं, अन्य साथीहरुको हालत पनि उस्तै छ’ उनले भनेका छन्।

    हरेक कार्यपत्रमा आयfत, खपत, नेपालमा उत्पादन अवस्था र सम्भावना, बजार, मूल्य, वितरण प्रणालीजस्ता विषय समेटिएको छ। उत्पादन बढाउन उत्पादन क्षेत्रको पहिचानदेखि मल विउ र सिचाइँ तथा भण्डारणका विषय पनि कार्यपत्रमा छन्। रोजगारीका लागि खाडी जाने यूवा रोक्ने उद्देश्यले युवाहरु कृषिमा लागेबापत प्राप्त गर्ने न्युनतम् ज्याला वा मूल्यका विषय पनि समेटिएका छन्।

    साभारः अनलाइनखबर खवर।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.