Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Saturday, May 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चार मन्त्रालयसँग समन्वय गर्न कृषि मन्त्रालयको छलफल तीव्र

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १८, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो योजना र कार्यक्रममा सहजीकरण गर्न विभिन्न मन्त्रालयलसँग समन्वय समिति गठन प्रक्रिया अघि बढाएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रम कार्यन्वनयन गर्न महत्वपूर्ण भूमिका रहने वन तथा वातावरण, भूमी तथा सहकारी र सिंचाई मन्त्रालयका मन्त्री र सचिवसँगको दोहोरो छलफलपछि एक समिति गठन गरिएको, एउटा समिति ब्यूँताइएको र केही छलफलको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

    कृषि मन्त्रालयको विभिन्न कार्यक्रमको बजेट र नीतिमा सहकार्य तथा समस्याको गाँठो फुकाउन तत्काल छलफल गर्ने गरी चार मन्त्रालयलसँग थालिएको छलफल र सम्वाद अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले बतायो ।वन तथा वातावरण, भूमी तथा सहकारी र उर्जा तथा सिंचाई मन्त्रालयसँग मन्त्री र सचिवस्तरमा छलफल सकिएको छ । जसमध्ये उर्जा मन्त्रालयसँग समन्वय गर्न दुई मन्त्रालयलबीच ६ सदस्सीय सहसचिवस्तरीय समिति गठन भएको छ भने वन तथा वातावरण मन्त्रालयअन्र्तगत रहेको पुरानो एक समितिलाई ब्यूँताईएको छ ।

    गठन भएको समितिमा ऊर्जा मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव, सिंचाइँ विभागका महानिर्देशक र विद्युत् विकास विभागका उपकार्याकारी सदस्य छन् भने कृषि मन्त्रालयबाट योजना माहाशाखा सह सचिव, कृषि व्यवसाय प्रर्वधन माहाशाखा सहसचिव र कृषि पूर्वाधार महाशाखाको सहसचिव समितिमा रहेका छन् ।

    यो समितिलाई दुई मन्त्रालयबीच सम्बन्ध राख्ने हरेक विषयमा आपसी समझदारी र सहकार्य गर्ने कार्यदेश रहेको मन्त्रालयले जनाएको छ ।यस्तै राष्ट्रिय कृषि वन नीति कार्यन्वयन गर्न बनेको कृषि सचिव नेतृत्वको समितिलाई वन तथा वातावरण मन्त्रालय अन्र्तगत समन्वय गर्न ब्यूँताइएको छ । वन, वातावरणसँग जोडिने कृषि र पशुपंछिको समस्यामा यो समितिले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।भूमि तथा सहकारी व्यवस्था मन्त्रालयसँग पनि मन्त्री र सचिवस्तरीय छलफल सकिएको छ । सहकारी मोडलमा स्थानीय तहमा रहेका ससाना कृषि सहकारीलाई समेटेर आपसि सहकार्यमा अघि बढ्ने मन्त्री र सचिवस्तरीय सहमति भएको मन्त्रालयले जनाएको छ । जनशक्ति व्यवस्थापनको तयारी नपुगेका कारण यी दुई मन्त्रालयको बीचको समन्वय गर्न समिति गठन हुने चरणमा रहेको बताइएको छ ।

    कृषि र पशुपन्छीसँग सबै भन्दा धेरै सरोकार राख्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलसँग मात्रै अब छलफल बाँकी छ । दुई मन्त्रालयको समन्वय समिति बनाउने गरी एक दुई दिनमा नै मन्त्रीस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ ।कृषि तथा पशुपन्छीसहित पाँच मन्त्रालयको आपसी सहकार्यविना कृषिको लक्ष्य पूरा नहुने देखेपछि यसरी काम अघि बढाइएको कृषि मन्त्री घनश्याम भुषालका सचिवालय प्रमुख डा।गंगा आचार्यले बताए । ‘समस्या पहिचान गरेर मन्त्रीज्यू समाधानको र्फमूला बनाउँदै हुनुहुन्छ, यो त्यसैको निरन्तरता हो,’ डा। आचार्यले भने । अनलाइनखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.