Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘कोरोना भाइरस–२ निर्मूल हुने अहिले सोच्न सकिदैन’- डब्ल्यूएचओ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ १, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जेनेवा (रायटर) – कोभिड १९ गराउने कोरोनाभाइरस एचआईभीजस्तै सरुवाका रुपमा रहिहरहने जानकारी, विश्व स्वास्थ्य संगठनले हिजो बुधवार दिएको छ। यो कति लामो समयसम्म तीव्र संचार भइरहन्छ र यसका विरुद्ध कतिञ्जेल ‘बृहत प्रयास’ गर्न आह्वान गरिरहनु पर्ने हो भन्न नै सकिएको छैन।

    ‘यसलाई छलफलमा ल्याउनु जरुरी भएको छस् यो भाइरस हाम्रो समुदायमा अरु सामान्य रोगको भाइरस जस्तै रहिरहन सक्छ र यो भाइरस कहिले पनि निर्मूल हुनेछैन,’ डब्लुएचओको आकस्मिक विज्ञ माइक रायनले एक अनलाइन बताए।
    ‘मलाई लाग्छ हामी यथार्थपरक छौं र यस्तो हुनु पनि पर्छ। मलाई लाग्दैन– कसैले यो रोग उन्मूलन हुन्छ भनेर अहिलेकै अवस्थामा भविष्यवाणी गर्न सक्छन्,’ उनले थपे। “यो रोग लामो समयसम्मका लागि समस्याका रुपमा रहन्छ कि रहदैन भन्नेबारे पनि कसैले वाचा गर्न र समय तोक्न सक्दैनन्।’

    तथापि, यो रोग विश्वकै प्रयाशले केही हदसम्म नियन्त्रणमा राख्न सकिएकोछ। यसको खोप भेटिएमा व्यापक सफलता मिल्ने थियो। तर उनले यस्तो सम्भावनालाई ‘चन्द्रमामा प्रक्षेप्यास्त्र पठाउनेू जस्तै प्रयाश भनेर वर्णन गरे।

    करीव १०० भन्दा बढी खोपहरू अनुसन्धानका अवस्थामा छन् र ती मध्यै धेरैका क्लिनिकल परीक्षणहरू भइरहेका छन्। तर विज्ञहरूले कोरोनाभाइरस विरुद्ध प्रभावकारी खोपहरू पत्ता लगाउन कठिनाइहरू रहेको भनिरहेका छन्। रायनले खोप हुने वित्तिकै रोग निर्मूल भइहाल्छ भन्न सकिदैन भन्दै दादुरा जस्ता अन्य रोगका खोपहरू प्रभावकारी नभएको औंल्याएका छन्।
    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले थपेस् ‘हाम्रा अघि खतरनाक भविष्य छ र हामी सबैले यस महामारीलाई रोक्न योगदान पुर्‍याउनुपर्दछ यो हाम्रो सबैको जिम्मेवारी हो।’

    रायनले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी स्तरू मा उच्च रहेको जोखिमको मूल्यांकन गर्नु आवश्यक छ र यसलाई कम गर्नका लागि भाइरसलाई ‘अति नै उल्लेखनीयरुपमा नियन्त्रण’ गर्नु पर्छ।

    विश्वभरका सरकारहरू कसरी आफ्नो अर्थव्यवस्था पुनस् चालु गर्ने भन्ने सवालमा प्रयासरत छन्, जबकि हालसम्म भाइरसले लगभग ४३ लाख मानिसहरूलाई संक्रमित गरिसकेको छ, र यसले एक २ लाख ९१००० भन्दा बढीको ज्यान लिइसकेको छ।

    हिजो बुधवारमात्रै युरोपियन युनियनले त्यसका सदस्य राष्ट्रहरुबीचका सीमा क्रमिकरुपमा पुनस् खोल्न जोड दिएको छ। उनले भने –ग्रीष्म पर्यटनको मौसमका लागि तयारी गर्न ढिलो गर्नु हुदैन तर जनतालाई सुरक्षित राख्नुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ।

    तर सार्वजनिक स्वास्थ्य विशेषज्ञहरु भने आगामी प्रकोपबाट बच्न अत्यन्त सावधानी अपनाउनु पर्छ भन्दैछन्। रायनले भने, ‘हवाई यात्राका ‘फरकखालका चुनौती’ भएकाले यसलाई खुकुलो गराउनु भन्दा स्थल मार्ग खोल्नु कम जोखिमपूर्ण हुन्थ्यो।
    “हामीले यो महामारीबाट पार पाउन केही समय लाग्नेछ भन्ने मानसिकता बनाउनु एकदमै आवश्यक छ,” डब्ल्यूएचओकी महामारीविद् मारिया भ्यान केरखोभले त्यस छलफलमा बताइन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.