लमजुङको दोर्दि खोलाको तुइन चुडिएर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा लमजुङ दोर्दी ६ सिमि निवासी बर्ष २५ कि फुलमाया गुरुङ रहेकी छिन् ।
तुइन चडदै गर्दा अर्का १७ बर्षिय बिकास घले भने तुइनको डोरि समाई बाँच्न सफल भएका छन् ।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक ओम प्रकाश पुनले जानकारी दिए ।
तुइन चुडिएर खोलामा खसेकी गुरुङको खोजी भरहेको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रवक्ता ओम प्रकाश पुनले जानकारी दिए ।