Saturday, January 23, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

  • विचार
    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

व्यापारी थम्काएर असुलेको आरोपमा अनेरास्ववियूका नेताहरु पेस्तोलसहित पक्राउ, ठूला नेताकै संरक्षण ?

by पत्रपत्रिकाबाट
September 5, 2020
in समाचार
0 0
0
व्यापारी थम्काएर असुलेको आरोपमा अनेरास्ववियूका नेताहरु पेस्तोलसहित पक्राउ, ठूला नेताकै संरक्षण ?
1
VIEWS
Share on FacebookShare on TwitterEmail

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला नेताहरु अभिषेक राय र विकास महतोलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई पार्टीका ठूला नेताहरुको संरक्षण पाइएको छ ।

रकम असुलीका नाइके राय अनेरास्ववियूका विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन । हतियार बेच्ने महतो सोही संगठनको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य, पुसेट क्याम्पस कमिटीका अध्यक्ष तथा पूर्वान्चल विश्व बिद्यालय केन्द्रिय कमिटी सदस्य सम्मको जिम्मेवारीमा छन् । अनेरास्ववियूको आवरणमा उनीहरुले लामो समयदेखि अपराधिक गतिविधि गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका दुवै जना अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य वसिम आलम निकट व्यक्तिहरु हुन् । आलम नेतृत्वमा चलिरहेको असहायलाई निशुल्क खाना खुवाउने अभियानमा समेत उनीहरु जोडिएको थिए । अपराधिक गतिविधिबाट कमाएको पैसा समाजसोवमा लगाएको समेत देखिएको छ ।

पक्राउ परेकाहरुले प्रहरीसँग समेत सम्बन्ध बढाएका थिए । अभियुक्त महतोले ईलाका प्रहरी कार्यलय रानीबाट कदरपत्र समेत प्राप्त गरेको खुलेको छ । प्रहरीको उच्च अधिकारीहरूको स्वागत र बिदाईमा मात्र सरिक हुने नभै उनीहरूले प्रहरीलाई विभिन्न सहयोग समेत गर्दै आएका थिए । आलम संचालक रहेको ट्रु बुइल्ट नामक निर्माण कम्पनीसँग जोडिएका उनीहरू पेटी ठेकदारको रूपमा पनि काम गर्दै आएका थिए । समाजमा समाजसेवीको छवि बिकास गर्दै आएका उनीहरूले प्रहरीका उच्च अधिकारी र इमान्दार नेताको छवि बनाएका पूर्व मन्त्री लालबाबु पण्डितसँग पनि निकट सम्बन्धको बिकास गरेका थिए ।

पूर्वमन्त्री पण्डित विराटनगर आउँदा आलमकै साथमा अघिपछी हिड्ने गरेका उनीहरूलाई छुटाउन पनि अहिले राजनितिक दवाव आएको प्रहरी अधिकारी बताउँछन् ।उनीहरुले समूह नै बनाएर असुली धन्दा चलाउदै आएका थिए । हालसम्म पाँच जना पक्राउ परिसकेको मोरङ प्रहरीका एक अधिकारीले बताए । विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । गुट्खा, चामल, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेका थिए । प्रहरीका अनुशार व्यापारीले दुई पटक गरि ५ लाख रुपैयाँ दिएका थिए ।

RelatedPosts

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

January 23, 2021
20
सरकारको किर्ते राजपत्रः तर वेबपेजमा लुकाउन सकेन

255
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

January 22, 2021
36
एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

January 22, 2021
45

व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएका थिए । ६ राउण्ड गोली खरिद गरेर ल्याएकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि उनलाई तर्साउन उनीहरुले पड्काएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा पेस्तोलबाट चलेको गोलीको दाग भेटिएको छ ।

बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका विधि विज्ञान प्रयोगशालामा परिक्षण हुने प्रहरीले जनाएको छ । उनीहरू पक्राउपछि अनुसन्धान गर्ने क्रममा मोरङ प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई समेत बिहीबार पक्राउ गरेको हो । पक्राउ परेकालाई छुटाउन नेकपाकै नेताहरुले दबाब दिन थालेको प्रहरी स्रोत बताउँछ । – दृष्टि

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
0
स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.