Tuesday, January 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

बादल समूहको गोप्य भेला : दुर्घटना टार्न ओलीतिर, बिग्रह भइहाले प्रचण्डलाई साथ !

by पत्रपत्रिकाबाट
August 1, 2020
in समाचार
0 0
0
बादल समूहको गोप्य भेला : दुर्घटना टार्न ओलीतिर, बिग्रह भइहाले प्रचण्डलाई साथ !
0
VIEWS
Share on FacebookShare on TwitterEmail

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिसंघर्ष चर्किएपछि विभिन्न समूहहरू आ(आफ्नो भेलामा जुटेर रणनीति तय गर्न थालेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटार, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार, वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर, उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटी मात्र नभएर गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को सरकारी क्वार्टर पुल्चोक पनि गुटगत भेलाका अड्डा बनिरहेका छन् ।

बिहीवार बादलले आफूपक्षीय २६ जना नेता बोलाएर नेकपाभित्र देखिएको संकट र समाधानका उपायहरू बारे चर्चा गरे । गोप्य भनिएको भेलाका बारेमा धेरैजसो सञ्चारमाध्यमहरूले शुक्रवार मात्र थाहा पाएका थिए ।

भेलामा सहभागी नेकपाका एक केन्द्रीय सदस्यले भेलामा बादलले आफ्नो पोजिसन प्रस्ट पार्न खोजेको जानकारी दिए । उनले लोकान्तरसँग भने, ‘नेकपाभित्रको आन्तरिक समीकरणका बारेमा हाम्रो पोजिसन के हो भन्ने बारेमा बादल कमरेडले ब्रिफिङ गर्नुभएको थियो ।’

भेलामा बादलले ओलीलाई बहुमतले निर्णय गरेर हटाउन सकिने तर त्यो उपयुक्त निकास नभएको चर्चा गरेका थिए ।

‘ओलीलाई बहुमतबाट निकाल्न सकिन्छ,’ बादलको भनाइ उद्धृत गर्दै ती केन्द्रीय कमिटी सदस्यले भने, ‘बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्छन्, त्यो झन् प्रत्युत्पादक हुन्छ ।’

राजनीतिक वृत्तमा यतिबेला बादल ओली समूहमा कि प्रचण्ड समूहमा भनेर प्रश्न उठिरहेको छ ।ती नेताले लोकान्तरसँग भने, ‘पार्टीभित्रै पनि बादलको समूह एकातिर भइदिएहुन्थ्यो भनेर धेरै नेता कार्यकर्ताहरूले भनेका छन् । हामीलाई ढुलमुले भन्न शुरू गरेका छन्, तर यथार्थ के हो भने हामीसँग भएको शक्तिले पार्टी फुटाउन पनि सकिन्न, फुट्न लाग्यो भने जोड्न पनि सकिन्न, पार्टीलाई एक बनाइराख्न हामी सकारात्मक प्रयत्न गरिरहने छौं ।’

RelatedPosts

निर्वाचन आयोगको ‘अन्यौलपूर्ण निर्णय’पछि यसो गर्दैछ नेकपा (बहुमत)

January 26, 2021
8
नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

January 25, 2021
55
निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

January 25, 2021
43
संसद विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल पक्षद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

नेकपा (बहुमत)द्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा फेरि विशाल सभा

January 25, 2021
31

बादलले आफूसँग भएको शक्ति एकता र फुट दुवैका लागि पर्याप्त नभएपनि निर्णायक हुन सक्ने बताएका थिए । उनले भेलामा एमसीसीको पनि प्रसंग उठाए ।’प्रधानमन्त्रीले एमसीसी जसरी पनि पास गर्नुपर्छ भनेर लागेका छन्, त्यो बेठीक छ । अन्य कतिपय कुराहरू प्रधानमन्त्रीका प्रतिगमनकारी देखिन्छन्, यी विषयमा हामीले ओलीलाई साथ दिन सकिन्न,’ उनले भेलामा भनेका थिए ।

बादलले पार्टी एक भएर अघि बढ्ने शर्तमा प्रधानमन्त्रीको राजीनामा नमाग्ने, तर फुटेर जाने स्थितिमा प्रतिगमनकारीको पछि नलाग्ने बताएका थिए ।’अहिलेको अवस्थामा ओलीको सोचलाई प्रतिगमनकारी र प्रचण्ड-माधवको सोचलाई यथास्थितिवादी भनेर भन्न मिल्छ,’ बादलको भनाइको थप व्याख्या गर्दै अर्का एक नेताले भने, ‘पार्टी फुटेर अलग हुने स्थितिमा हामी प्रतिगमनकारी सोच बोकेर हिँड्नेहरूसँग जान सक्दैनौं ।’

बादलले भेलामा आफ्नो समूहलाई नेकपाभित्रको अग्रगमनकारी समूह भएको दाबी गरेका थिए ।मोहन वैद्यको पार्टी छाडेर प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्रमा फर्किएका अधिकांश नेता भेलामा सहभागी थिए ।

बादलको ब्रिफिङ सुनिसकेपछि अधिकांश नेताहरूले निर्णायक अवस्थामा पूर्व माओवादी धारमै रहनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ । लोकान्तर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

3 months ago
3
कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago
2

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.