Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

घट्दैछन् अमेरिकामा कोरोना संक्रमित र मृतक

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १६, २०७७
- कोभिड–१९, समाचार
A A
0
This photo taken on February 20, 2020 shows doctors looking at a lung CT image at a hospital in Yunmeng county, Xiaogan city, in China's central Hubei province. - China on February 21 touted a big drop in new cases of the coronavirus as a sign it has contained the epidemic, but fears grew abroad after two former passengers of a quarantined cruise ship died in Japan and a cluster of infections increased in South Korea. (Photo by STR / AFP) / China OUT

This photo taken on February 20, 2020 shows doctors looking at a lung CT image at a hospital in Yunmeng county, Xiaogan city, in China's central Hubei province. - China on February 21 touted a big drop in new cases of the coronavirus as a sign it has contained the epidemic, but fears grew abroad after two former passengers of a quarantined cruise ship died in Japan and a cluster of infections increased in South Korea. (Photo by STR / AFP) / China OUT

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणमा केही कमी आएको छ । देशभर फैलिएको कोरोना महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा केही दिनयतादेखि भाइरसको संक्रमण निरन्तर घट्दै गइरहेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसैगरी, मृतकको संख्यामासमेत कमी आइरहेको छ ।

    अमेरिकामा कोभिड –१९ सम्बन्धि अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोरोना संक्रमणका कारण विश्वको सवैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या घटेर आज करिब चार सयको हाराहारीमा झरेको छ भने गएको २४ घण्टाको अवधिमा ३३ हजार सात सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    विगतका दिनहरूमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा हाल त्यो संख्या आधाआधीमा झरेको छ । त्यस्तै, अघिल्ला महिनाहरुमा कोरोनाबाट अमेरिकामा दैनिक रूपमा करिब साढे चार हजारको हराहारीमा मानिसहरुको मृत्यु भएको थियो ।

    यसैगरी। केही दिनयता नयाँ संक्रमित तथा मृतकको संख्यामा कमी आउनथालेपछि अमेरिकाको जनजीवन केही सहज देखिएको छ भने व्यापार–व्यावसाय तथा कार्यालयहरूले आफ्नो सेवा पुनःसञ्चालन गर्न थालेका छन् ।

    गत फागुनमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएयता हालसम्म अमेरिकामा झण्डै ६१ लाख ५० हजार मानिस संक्रमित भएका छन् । यस अवधिमा एक लाख ८६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । मृतकको संख्यामध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ भने ३० वर्षभन्दा कम उमेरका मानिस नगन्य मात्रमा रहेको प्राप्त तथ्यांकले औंल्याएको छ । हालसम्म २३ लाख २५ हजार अमेरिकाबासी कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

    अमेरिकामा आइतबार करिब ४८ हजार व्यक्तिमा कोरोनाकोे संक्रमण भेटिएको थयो भने अघिल्लो दिनको संक्रमित संख्यासमेत सोही सेरोफेरोमा रहेको थियो ।

    साथै, आइतबार मात्रै १२ सय बढीको ज्यान गएको अमेरिकामा शनिबार एक हजार ३९ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । अघिल्ला साताहरूमा मृत्युदर स्थिर देखिएता पनि नयाँ संक्रमितहरूको संख्या अत्याधिक मात्रामा थपिँदा सर्वसाधारण निकै त्रसित थिए । तर, पछिल्लोसमय संक्रमित संख्यामा कमी आएसँगै केही राहत महसुस गर्न थालिएको छ भने बजारमा मानिसहरूको चहलपहल समेत बढेको छ ।

    तथ्यांकअनुसार कोरोनाको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यमध्ये सबैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा अहिले संक्रमित तथा मृतकको संख्या करिब शून्यमा झरेको छ । यहाँ अहिलेसम्म करिब ३३ हजार मानिसको मृत्यु भएको छ भने झण्डै साढे ४ लाख मानिस संक्रमित भएका छन् ।

    १६ जना नेपालीले ज्यान गुमाए

    कोरोनाको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १६ जना नेपालीको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहाँका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

    यता, क्यालिफोर्नियामा समेत कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर करिब १३ हजार पुगेको छ भने झण्डै सात लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म विश्वभर झण्डै साढे आठ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्यासमेत दुई करोड ५० लाख नाघेको छ । नेपाली नेटवर्क

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.