Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोरोना भाइरसको महामारीबाट मुक्त भयौँ: चीन

by पत्रपत्रिकाबाट
March 12, 2020
- समाचार
कोरोना भाइरसको महामारीबाट मुक्त भयौँ: चीन

(200311) -- WUHAN, March 11, 2020 (Xinhua) -- Medical workers pose for photos after seeing cured patients off at the Wuchang temporary hospital in Wuhan, central China's Hubei Province, March 10, 2020. The last two temporary hospitals in Wuhan, the epicenter of the coronavirus outbreak in central China's Hubei Province, were shut down Tuesday, marking the closure of all 16 temporary hospitals in the city. (Xinhua/Xiao Yijiu)

Share on FacebookShare on TwitterEmail

विश्वभर फैलिरहेक कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट चीन मुक्त भएको यहाँको सरकारी नियकाले घोषणा गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोग बिहीबार चीन कोरोना भाइरसको महामारीबाट मुक्त भएको जनाएको हो।

अन्तर्राष्ट्रिय संचार माध्यम अलजजिराले चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्ने चीनले कोरोनाभाइरस महामारीको संकटलाई पार गरेको उल्लेख गरेको छ। यद्यपि बुधबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको उल्लेख गरेको थियो। कोरोना भाइरस संक्रमणबाट इटाली अत्याधिक प्रभावित भएको छ। इटालीले क्वारन्टाइन कडा पारेको छ। अमेरिकामा पनि सयैँ व्यक्ति संक्रमित भेटिएका छन्। अमेरिकाले युरोपको लागि उडानमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको संक्रमण अहिलेसम्म ११४ देशमा पुगे पनि यसको उद्गम देश चीनमा भने संक्रमितको संख्या र मृत्युको संख्यामा निकै कमी आएको छ।

स्थिति सामान्यतर्फ जाँदै गरेको सन्देश दिन केही दिनअघि चीनका राष्ट्रपति सि चिनफिङ कोरोनाको उद्गमस्थल हुबेइको वुहान शहर पुगेका थिए। उनले वुहानमा पुगेर हुबेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ। चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको संक्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए। सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तीब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीले बताएका छन्।

चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै शुरु हुनेछ। सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरूले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन्। सिनजियाङका उद्योगधन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ। सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एकजना पनि रोगी फेला परेका छैनन्। स्थानीय सरकारले कोरोनाभाइरसको संकमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

जनवादी केन्द्रियता कि सर्वसम्मति?

3 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.