Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Wednesday, May 27, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालका ७३ जिल्लामा फैलियो कोरोना भाइरस संक्रमण, कुन जिल्लामा कति संक्रमित?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आइतबार साँझसम्म नेपालका ७३ जिल्लाका ५ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक रुकुम पश्चिममा संक्रिमत थपिएसँगै संक्रमण देखिएको जिल्लाको संख्या ७३ पुगेको हो।

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ओखलढुंगा, मनाङ, मुस्ताङ र रसुवा जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन।संक्रमण देखिएका मध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। हालसम्म उपचारपछि ९७४ जना डिस्चार्ज भएका छन्।

    नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो। जसमध्ये ५ हजार ३ सय २४ पुरुष र ४ सय ३६ महिला छन्।

    नेपालमा हालसम्म ३ लाख ४४ हजार ९८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर र २ लाख १० हजार ७ सय २१ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

    सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्न सक्ने आंकलन गरिएको छ। अहिले ७३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। भने देशभर एक लाख ५० हजारभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन्।प्रदेशगत रुपमा हेर्ने हो भने प्रदेश नम्बर २ र प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित देखिएका छन्।सरकारले लकडाउन खुकुलो पारेपनि २ सयभन्दा बढी एक्टिभ संक्रमित भएका जिल्लामा पुनः लकडाउन कडा बनाउन सकिने बताइएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल प्रदेश २ को रौतहटमा सबैभन्दा बढी ६६८ संक्रमित आइसोलेनमा रहेका छन्। कुल ७९० संक्रमितमध्ये १२२ जना निको भइ घर फर्किसकेका छन्।सर्लाहीमा हालसम्म ४९५ कोरोना संक्रमित देखिएका छन्। जसमध्ये १६ जना संक्रमणमुक्त भएका छन्। ४७९ जना संक्रमित आइसोलेसनमा छन्।

    प्रदेश २ का सबै आठ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने २ जना मृत्यु भएको छ। जसअनुसार, महोत्तरीमा १७७ जना संक्रमित आइसोलेनमा छन्। ३ जना निको भइसकेका छन्। महोत्तरीमा हालसम्म १८० संक्रमित भेटिएका छन्। धनुषामा १८० संक्रमितमध्ये ७६ जना निको भएर घर फर्किका छन् भने १०४ जना संक्रमित आइसोलेसनमा छन्।

    सप्तरीमा १२९ जना संक्रमित आइसोलेसनमा छन् भने २० जना डिस्चार्ज भइसकेका छन्। सप्तरीमा हालसम्म कुल संक्रमितको संख्या १४९ छ। प्रदेश २ मा २ हजार १०६ कुल संक्रमितमध्ये १ हजार ७०१ जना संक्रमित आइसोलेसनमा छन्। ४०२ जना निको भइसकेका छन्। प्रदेश २ मा कोरोना देखिएका ३ जनाको मृत्यु भएको छ।

    यस्तै, प्रदेश ५ को कपिलवस्तुमा ६४८ जना संक्रमित देखिएका छन्। जसमध्ये २६ जना निको भइसकेका छन् भने ६२१ जना संक्रमित आइसोलेसनमा छन्। त्यहाँ एक सक्रमितको मृत्यु समेत भएको छ। त्यस्तै, रुपन्देहीमा १७२ जना संक्रमित आइसोलेसनमा छन् भने ४६ जना निको भइ घर फर्किएक छन्।

    बाँकेमा १३८ संक्रमित आइसोलेसनमा बसेका छन् भने १८० जना डिस्चार्ज भएका छन्। बाँकेमा कुल सक्रमितको संख्या ३१९ छ।दाङमा १५८ कोरोना संक्रमितमध्ये १२८ जना आइसोलेसनमा छन् भन ३० जना डिस्चार्ज भएका छन्। प्रदेश ५ मा १ हजार ६३५ जनालाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये १ हजार ३३६ आएसोलोसनमा छन् २९३ निको भइसकेका छन्। प्रदेश ५ मा हालसम्म ६ जनाको मृत्यु भएको छ।

    कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेखमा ५३८ संक्रमितमध्ये ५३६ जना संक्रमित उपचाररत छन् भने एक जनाको मृत्य भएको छ। एक जना निको भइसकेका छन्। कर्णाली प्रदेशका १३ जिल्लामा हालसम्म ९८२ संक्रमित देखिएका छन्। जसमध्ये ९५४ निको भएका छन् भने २५ जना डिस्चार्ज भएक छन्। कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको छ।

    कुन जिल्लामा कति संक्रमित?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.