बेलायती प्रधानमन्त्री अलेक्जेण्डर बोरिस द फेफेल जोनसनले शुक्रवार, २७ मार्चमा ट्विटरबाटआफूमा कोभिड- १९ सकारात्मक भएको घोषणा गरेका छन्।

त्यसमा उनले भनेका छन्- “हिजोदेखि हल्का लक्षणहरू विकास गरेको छ र आफू स्व- आइसोलेसनमा रहको छु।” स्मरण रहोस् कोभिड- १९ को सक्रमण हुने विश्वका नेताहरु मध्ये जोनसन पहिला भएका छन्। -एजेन्सी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया