बेलायती प्रधानमन्त्री अलेक्जेण्डर बोरिस द फेफेल जोनसनले शुक्रवार, २७ मार्चमा ट्विटरबाटआफूमा कोभिड- १९ सकारात्मक भएको घोषणा गरेका छन्।
त्यसमा उनले भनेका छन्- “हिजोदेखि हल्का लक्षणहरू विकास गरेको छ र आफू स्व- आइसोलेसनमा रहको छु।” स्मरण रहोस् कोभिड- १९ को सक्रमण हुने विश्वका नेताहरु मध्ये जोनसन पहिला भएका छन्। -एजेन्सी
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson (@BorisJohnson) March 27, 2020