Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » कोभिड-१९ तयारीः पीपीई, रिएजेन्ट र टेष्ट किट लिन नेपाल एयरलाइन्स शनिबार चीन जाँदैं

कोभिड-१९ तयारीः पीपीई, रिएजेन्ट र टेष्ट किट लिन नेपाल एयरलाइन्स शनिबार चीन जाँदैं

पत्रपत्रिकाबाट by पत्रपत्रिकाबाट
March 27, 2020
- समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

RelatedPosts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

August 11, 2022
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

August 10, 2022
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

August 8, 2022
आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

August 5, 2022

कोभिड-१९ नियन्त्रण तयारीका लागि आवश्यक औषधि तथा उपकरण लिनका लागि शनिबार नेपाल एयरलाइन्सको हवाईजहाज चीनको ग्वान्जाओ जाने भएको छ । नेपाललाई आवश्यक सामाग्री शनिबार विहानसम्म चीनको ग्वान्जाओमा संकलन भइसक्ने र सोही दिन नेपाल एयरलाइन्सले सामाग्री लिएर फर्कने गरी सरकारले तयारी गरेको छ ।

औषधिजन्य सामाग्री ल्याउने समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेका छन् । करिव ३५ टन सामाग्री शनिबार बेलुकासम्म नेपालमा ल्याउने तयारी गरेको मन्त्रालयको उच्चस्रोतले जानकारी दियो । स्रोतका अनुसार चीनबाट आउने सामाग्रीमा ५० हजार थान थ्री लेवल पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पीपीई), १ लाख जनालाई जाँच्न पुग्ने कोभिड भाइरस रिएजेन्ट, १ लाख थान कोभिड र्या‍पिड टेष्ट किट र अन्य आवश्यक औषधि तथा सामाग्री हुनेछन् । ‘टेष्ट किट, कोभिड-१९ टेष्ट रिएजेन्ट, पीपीईलगायत सामाग्री गरी ३५ टनभन्दा बढी औषधि उपकरण आउदैंछ,’ स्रोतले भन्यो, ‘यो सबै नेपाल सरकारले द्रुत तरिकाबाट खरिद गरेको हो । सहयोगी देश तथा निकायबाट आउने सामाग्रीहरु विस्तारै आउदैछन् ।’ नेपालमा हालसम्म विदेशबाट आएका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये एक जनाको उपचारपछि फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ । पीपीई नभएको भन्दै विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीले सरकारको आलोचना गरिरहेका बेला सरकारले ठूलो परिणाममा पीपीई ल्याउन लागेको हो । कोभिड-१९ परिक्षणका अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र गरिदै आएकोमा सरकारले सबै प्रदेशमा जाँच गर्ने तयारी गरिरहेको बेला टेष्ट किट र रिएजेन्ट पनि पर्याप्त मात्रामा ल्याउन लागिएको स्रोतले जानकारी दियो । – हेल्थ आवाज

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

by हिरण्यलाल श्रेष्ठ
August 11, 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले एउटा तरंग सिर्जना गरेको छ। राष्ट्रपति जो बाइडेनले पेलोसीको यो भ्रमण अमेरिकाको...

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

by भूपाल राई
August 10, 2022

म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि...

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

by राम कार्की 'पार्थ'
August 8, 2022

हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले...

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

by रोशन जनकपुरी
August 5, 2022

पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

नाग : जाति कि सर्प ?

नाग : जाति कि सर्प ?

by nepal_readers
August 2, 2022

मनुष्यको आदिकालमा सर्पको महत्त्व देखिन्छ । बाइबलमा होस् वा आर्य–पुराणमा, सर्पसित जेलिएका धेरै कथा छन् । मिश्र (इजिप्ट) प्राचीन राजा...

Recommended

संकटमा, चीनलाई पश्चिमले ढोका बन्द गर्‍यो

संकटमा, चीनलाई पश्चिमले ढोका बन्द गर्‍यो

2 years ago
बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड

बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड

4 years ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In