Monday, March 8, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

आयोगको निर्णय : ४४१ केन्द्रीय सदस्य सत्य, अरु सबै हल्ला

आयोग उम्कियो, ४४१ जना नेकपाका केन्द्रीय सदस्य नै निर्णायक

by nepal_readers
January 27, 2021
- समाचार
आयोगको निर्णय : ४४१ केन्द्रीय सदस्य सत्य, अरु सबै हल्ला
Share on FacebookShare on TwitterEmail

निर्वाचन आयोगले नेकपामा विवादमा लिएको निर्णयलाई कतिपयले आफू अनुकुल व्याख्या गरेका छन्। निर्वाचन आयोगको निर्णयमा सत्ताको छायाँ परेका कारण पनि यस्तो देखिएको हो । माधव–प्रचण्ड पक्ष र केपि पक्षले दाबि गरेका तर्कहरूलाई पनि निर्वाचन आयोगले आफ्नो पत्रमा छुट्टाछुट्टै उल्लेख गरेको छ । दुबै पक्षले गरेका दावीहरु पनि आयोले पत्रमा समावेश गरेका कारण कतिपय व्यक्ति झुक्किएका छन्। आयोगले पठाएको पत्रको पहिलो खण्डमा ओली पक्षले दावी गरेका र दोस्रो खण्डमा प्रचण्ड माधव पक्षले दावी गरेका विषयहरु उद्धृत गरिएका छन् । आयोगले आफ्ना कुरा भने पछिल्लो खण्डमा राखेको छ । उल्लेख गरिएको दाविलाई नै निर्णय भनी गरिएको प्रचार नितान्त झुटो हो ।

निर्वाचन आयोगले गरेको निर्णयको सार यसप्रकार छ : १. दुबै पक्षले पार्टी विभाजनको जानकारि नदिएकोले आधिकारिकताको बारेमा आयोगले निर्णय लिएन । २. पार्र्टी अध्यक्ष खड्गप्रसाद ओलीलाई गरिएको कारवाहीमा प्रक्रियागत त्रुटि देखियो। ३. कारवाहीमा प्रक्रियागत त्रुटि भएकोले अध्यक्षको पद रिक्त नमानेकोले आयोगले नेकपाका अध्यक्ष माधव नेपाललाई प्रक्रिया मिलाएर आउन सुझाव दियो। ४. आयोगले खड्गप्रसाद ओलीद्वारा मनमौजी मनोनीत गरिएका केन्द्रीय सदस्यहरूलाई आधिकारिता दिन अस्वीकार गर्यो। ५. खड्गप्रसाद ओलीद्वारा गरिएको विधान संसोधन विधानसम्मत नरहेको जानकारी आयोगले दियो। ६. आयोगले विभाजन अघिकै नेकपाको साङ्गठनिक संरचना यथावत रहेको ठहर गर्यो। ७. विधान संसोधन गर्नुपरे कायम रहेको केन्द्रिय सदस्य संख्या ४४१ को दुई तिहाई चाहिने ठहर पनि उसले गर्यो।

निर्वाचन आयोगले गरेको निर्णय यत्तिमात्र हो । यसबाहेक प्रचार गरिएका सबै कुराहरू प्रोपोगान्डामात्र हुन् । यदि दुबै पक्षमध्ये कुनै पक्षले आधिकारिकताको माग गरेमा निर्वाचन नियमावलीमा बहुमत केन्द्रिय सदस्य भएको पक्षले पार्र्टीको आधिकारिकता प्राप्तगर्ने उल्लेख छ । तसर्थ, निर्वाचन आयोगले अबको खेल ४४१ को संख्यालाई नै सुम्पेर आफू उम्किएको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

3 years ago

जनवादी केन्द्रियता कि सर्वसम्मति?

3 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.