प्रतिगमनविरुद्ध काठमाडौंमा आज नेकपाले काठमाडौंमा वृहत जनशभा सम्पन्न गरेको छ । सभामा अत्यन्त ठूलो शंख्यामा देशभरबाट जनसहभागित रह्यो । यस्तो देखिए विभिन्न अनलाइन मिडियामा आजको सभाका केही प्रतिनिधिमूलक तस्वीरहरू :

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










