Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ट्वीटरले ट्वीट ‘फ्याक्ट चेक’मा राखेपछि डोनाल्ड ट्रम्पले दिए सामाजिक सञ्जाल कम्पनीलाई बन्द गर्ने चेतावनी

by पत्रपत्रिकाबाट
May 27, 2020
- समाचार
डोनल्ड ट्रम्प: फोनवार्ताले निम्त्यायो विवाद, महाभियोगको ‘आधार बन्न सक्ने’
Share on FacebookShare on TwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीलाई निमयन वा बन्द गर्ने चेतावनी दिएका छन्। ट्वीटरले उनका दुई ट्वीट ‘फ्याक्ट चेक’मा राखेपछि बुधबार उनले सामाजिक सञ्जालका कम्पनीहरूलाई नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।

उनले ठूला सामाजिक सञ्जाल कम्पनीले कन्जरभेटिभ आवाजहरूलाई बाहिर आउन नदिएको भन्दै उनीहरूलाई कडा नियमन वा बन्द गर्ने चेतावनी दिएका हुन्।

‘रिपब्लिकनहरूलाई सामाजिक सञ्जालले कन्जरभेटिभ आवाजलाई बाहिर आउन दिँदैनन् भन्ने लाग्छ। यो हुनुभन्दा अघि हामी त्यसलाई कडा रूपमा नियमन वा बन्द गर्छौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सन् २०१६ को राष्ट्रपतीय चुनावमा उनीहरूले के गरे भन्ने हामीले देखेका छौं र अहिले त्यसको परिष्कृत रूपलाई फेरि आउन दिने छैनौं।’

अमेरिकामा राष्ट्रपति एक्लैले कुनै कम्पनीलाई बन्द गर्न वा नियमन गर्न भने सक्दैनन्। त्यसको लागि कंग्रेस वा फेडरल कम्युनिकेसन कमिसनले निर्णय गर्नुपर्ने व्यवस्था छ। मंगलबार ट्विटरले ट्रम्पको हुलाकबाट पठाइने मतपत्रलाई ‘कपटपूर्ण’ भनेको र ‘मेलबक्स लुटिनसक्छ’ भन्ने चेतावनीको वाक्यांश भएका ट्विटमा ‘फ्याक्ट चेक’को चिन्ह लगाइदिएको थियो।

ट्विटरको उक्त कदमलाई राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा ट्विटरको हस्तक्षेप भएको प्रतिक्रिया दिएका थिए।’ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सुरू गरेको छ। उनीहरूले ‘मेल-न ब्यालोट्स’मा मैले दिएको भनाइले व्यापक भ्रष्टाचार र धोकातर्फ लैजाने बताइरहेका छन्, जुन गलत हो। उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन्’, ट्वीटरमा ट्रम्पले भनेका थिए,’ट्विटरले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रूपमा त्यस्तो हुन दिन्न।’

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

10 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.