Sunday, January 24, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

मल आउने क्रम जारी, ५४ हजार मेट्रिक टन भित्रियो

by पत्रपत्रिकाबाट
November 26, 2020
in समाचार
0 0
0
मल आउने क्रम जारी, ५४ हजार मेट्रिक टन भित्रियो
1
VIEWS
Share on FacebookShare on TwitterEmail

धान रोप्ने र गोड्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेर आलोचना भैरहेका बेला हिउँदे बालीका लागि करिब ५४ हजार टन रासायनिक मल आयात गरिएको छ। कृषि सामग्री कम्पनीले २९ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले २५ हजार मेट्रिक टन मल आयात गरेर दुई कम्पनीका गोदाममा आइपुगेको हो।

गहुँलगायत हिउँदे बाली र तरकारीका लागि मल आयात गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए। ‘धान रोप्दा र गोड्दा मल अभाव भयो,’ केसीले भने, ‘हिउँदे बालीका लागि आवश्यक रासायनिक मल आइसकेको छ। केही आउने क्रममा छ।’

बंगलादेशबाट ल्याउने भनिएको मल नआउँदा मल अभाव हुने किसानको आशंका थियो। ५४ हजार मेट्रिक टन गोदाममा रहेको र आउने क्रममा रहेकाले अभाव नुहने मन्त्रालयले जनाएको छ। ‘बंगलादेशबाट मल आयो भने अर्को बालीका लागि स्टक रहन्छ,’ केसीले भने, ‘हिउँदे बालीका लागि पर्याप्त तयारी रहेको छ।’ गहुँ, आलु र तरकारीमा चाहिने जति मल दिने केसीले बताए।

हिउँदे बालीका लागि १९ हजार मेट्रिक टन डिएपी र १० हजार मेट्रिक टन पोटास मल आइपुगेको कृषि सामग्री कम्पनीले जनाएको छ। कृषि सामग्रीले भारतीय सप्लायर इन्डियन पोटास लिमिटेडमार्फत साउदी अरेबियाबाट डिएपी र बेलारुसबाट पोटास ल्याएको हो। २९ हजार टन मल गोदाममा आइपुगेको कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए। ‘थप ३० हजार मेट्रिक मे।टन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरीद गरिएको छ,’ भण्डारीले भने। मल बोकेको पानीजहाज कलकत्ता आइपुगेको उनले जानकारी दिए। थप ३० हजार मेट्रिक टन मल तीन सातामा नेपाल आइपुग्ने उनले बताए।

साल्ट ट्रेडिङले आठ हजार टन डिएपी, १७ हजार टन युरिया, तीन सय ५० टन पोटास खरिद गरेर ल्याएको कर्पोेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बताए। झाका अनुसार ३० हजार टन युरिया र २० हजार टन डिएपी मल खरिद गरेर बाटोमा आउने क्रममा रहेको छ। ‘स्थल मार्गमा रहेको मल पनि छिट्टै आइपुग्छ,’ उनले भने।

धानमा मलको अभाव भएकाले हिउँदे बालीका लागि छोटो प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘हिउँदे बालीका लागि मल अभाव हुन नदिन कार्ययोजना बनाएर मल आयात भैरहेको छ,’ कार्कीले भने, ‘बंगलादेशबाट ल्याउने मल अब जिटुजी प्रक्रियाबाट खरिद गर्छौं।’

थप ७५ हजार मेट्रिक टन डीएपी र ५० हजार मेट्रिक टन युरिया आउने क्रममा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ। सरकारले मलका लागि विनियोजन गरेको कूल अनुदान बजेटको ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिश बजेट साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्रदान गर्दै आएको छ। त्यसका आधारमा ती कम्पनीले मल खरिद गर्छन्।

RelatedPosts

‘निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं’ – प्रधानमन्त्री ओली

अचम्म ! कसैलाई गाली गरेनन् ओलीले

January 24, 2021
24
‘अदालतले फैसला नगरे सडकले फैसला गर्ने’

दुईवटा मृगौला फेरेको प्रधानमन्त्री विश्वमा कोही छैनः ओली

January 24, 2021
17
शनिबार : ‘चुनाव गरेर मात्र के हुन्छ’ भन्नेदेखि ‘ओली केशरजंगभन्दा बढी प्रतिगामी’ भएका अभिव्यक्ति

7
प्रधानमन्त्रीले अदालतको अवहेलना गरे: त्रिपाठी, बजारका कुरा सुनीसाध्य छैन: प्रधानन्यायाधीश

8

समयमा मल ल्याउन नसकपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिसँग गरेको युरिया मलको दोस्रो ठेक्काको सम्झौता भने रद्द गरेको छ। शैलुङसँग ३० हजार टन युरिया मल आयात गर्न सम्झौता गरेको थियो। गत कात्तिक २४ गतेसम्म मल ल्याउनु पर्नेमा मल ल्याउन नसकेपछि सम्झौता तोडेको हो। कृषि सामग्रीले भदौमा पनि शैलुङ कम्पनी र होनिका कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। ठेक्का सम्झौता तोडेर करिब १० करोड धरौटी रकम जफत गरेको थियो। उक्त कम्पनीसँगको दोस्रो ठेक्काको पनि जमानत जफत गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

सम्झौता तोडेपछि ती कम्पनीबाट ल्याउने भनिएको मलका लागि कृषि सामग्रीले टेण्डर गरिसकेको छ। पहिलो पटक नेपाली कम्पनीले मल ल्याउन टेण्डर प्राप्त गरेर सम्झौता गरे पनि असफल भएका छन्। नेपाली कम्पनीले नसकेपछि विदेशी कम्पनीले सम्झौता गरेर मल आयात गरिरहेका छन्। नागरिक दैनिक

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

1 year ago
2
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

7 months ago
3

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.