Sunday, January 24, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

  • विचार
    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

पचास हजार बोरा मल भिजेर नष्ट, भन्सार जाँचपास भएन

by पत्रपत्रिकाबाट
August 27, 2020
in समाचार
0 0
0
पचास हजार बोरा मल भिजेर नष्ट, भन्सार जाँचपास भएन
0
VIEWS
Share on FacebookShare on TwitterEmail

वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट)ले साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट आयात गरेको ५० हजार बोरा डिएपी मल जाँचपास नगर्ने भएको छ ।

भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले आपूर्ति गरेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको वीरगञ्जस्थित गोदाममा ल्याउनका लागि सोमबार करिब १५ वटा ट्रकमा लोड गरिएको डिएपी मल भन्सारले जाँचपास नगरेपछि मङ्गलबार पुनः सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को यार्डमा रहेको गोदाममा अनलोड गरिएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भिजेर बिग्रिएको मल कुनै पनि हालतमा भन्सार जाँचपास नगरिने प्रतिक्रिया दिनुभयो । अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेकाले भिजेर बिग्रिएको अवस्थामा रहेको उक्त डिएमी मल कुनै पनि हालतमा भन्सार जाँचपास नगरिने उहाँले बताउनुभयो ।

‘पानीले भिजेर खराब भएको मल जाँचपास नगर्नु भन्ने निर्देशन भइसकेको छ, हामीले जाँचपास गर्दैनौँ ।’ सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रेष्ठले गोरखापत्रलाई भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख आमोद लामिछानेले ४३ वटा बेगन (रेलको डिब्बा) मा रहेको ५० हजार बोरा मल आइतबार अनलोड गरेर सुख्खा बन्दरगाहको गोदाममा राख्ने क्रममा भिजेको अवस्थामा पाइएको जानकारी दिनुभयो । पचास हजार बोरा डिएपी मलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको उहाँले गोरखापत्रलाई बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले सिङ्गापुरबाट पानीजहाजमार्फत् भारतको कोलकत्ता बन्दरगाहमा ल्याएर राखिएको मल करिब एक डेढ महिना पहिले बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण कोलकत्ता बन्दरगाहमा नै भिजेको बताउनुभयो । करिब ढेड महिनापहिले बङ्गालको खाडीमा आएको ‘अम्फन’आँधीले मल भिजेको र यस विषयमा आपूर्तिकर्ता स्वीस सिङ्गापुरसँग कुरा भइसकेको बताउँदै साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले भन्नुभयो ‘नभिजेको फ्रेस मल मात्रै बुझ्छौँ, भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै लग्छ । डलरमा एलसी ९प्रतीतपत्र० खोलेर ल्याइएकाले नेपाल राष्ट्र बैङ्कको नियमअनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने भएकाले त्यसलाई बीचबाटोबाटै फर्काइएन । सामान नेपाल आयात भएको देखिएन भने मुद्रा अपचलन गरेको आरोप लाग्छ । त्यसैले भिजेको भए पनि डिएपी मल भित्र्याएका हौँ ।’

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई करोडौँको घाटा हुने देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले अहिले आपूर्तिकर्ताको नै मालवस्तु भएकाले आफूहरूले नलिएसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको नहुने दाबी गर्नुभयो ।

RelatedPosts

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

January 23, 2021
46
सरकारको किर्ते राजपत्रः तर वेबपेजमा लुकाउन सकेन

465
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

January 22, 2021
66
एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

January 22, 2021
56

ुकागजमा मात्र हाम्रो भयो, मालसामान हस्तान्तरण नगरुन्जेल आपूर्तिकर्ताकै हुन्छ । उसले अब के गर्छ, हेरौँ ।ु साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले भन्नुभयो ।भिजेको अवस्थामा आएको डिएपी मलको प्रति बोरामा नेपाल सरकारको १३२ रुपियाँ २० पैसा अनुदान रकम लगानी परेको छ । – गोरखापत्र

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago
0
कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
4

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.