Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

संसद् पुनःस्थापना भएपछि ओलीलाई झापा लखेट्छौँ : गगन थापा

by नेपाल रिडर्स
February 15, 2021
- समाचार
संसद् पुनःस्थापना भएपछि ओलीलाई झापा लखेट्छौँ : गगन थापा
Share on FacebookShare on TwitterEmail

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा विघटन पुनःस्थापना हुने विश्वास व्यक्त गरे । चितवन कांग्रेसले गरेको सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधि सभा पुनःस्थपना भए प्रधानमन्त्री ओलीलाई झापा लखेट्ने बताएका हुन् ।

‘यो अदालतबाट संसद् पुनःस्थापना भन्दा अरु हुन सक्दैन । अदालतको प्रधानन्यायाधीशले पल्टाउने संविधानको धारा र हामीले पल्टाउने एउटै हो,’ उनले भने, ‘अदालत यो प्रधानमन्त्रीसँग नडराओस् धम्की सँग नडराओस् धेरै दिन छैन संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले ठूलो खर्च गरेर दमकमा भ्यु टावर बनाएका छन् त्यहीँ विचरण गर्न पठाउने हो ।’

प्रधानमन्त्रीले संविधानको जगमा हानेकोले विरोधमा उत्रिएको थापाको भनाइ छ ।  ‘प्रधानमन्त्रीले संविधानको जगमा हान्नु भएको छ,’ उनले प्रश्‍न गर्दै भने, ‘प्रश्‍न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने हो रु प्रश्‍न संविधानको शासन हो कि सनकको हो रु प्रश्‍न विधिको शासन हो कि  सेटिङको शासन भन्ने हो ?’

संसद विघटन गलत भएको उनको भनाइ छ । ‘बहुमत प्राप्त प्रधानमन्त्रीले हाम्रो संसद् गर्नै पाउँदैन । अहिले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्नु भनेको नेकपाको अध्यक्षलाई कांग्रेसको सभापतिले हटाएको जस्तै हो’ उनले भने ।-इकागज

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

1 year ago
कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.