अखिल भारत हिन्दू महासभाले बिहिबारको एक विवादित विज्ञप्तिमा गान्धीवालाई देशमा बढ्दो बढ़ते आतङ्कवाद भएको बताउँदै सरकारी कार्यालयमा टाँगिएको राष्ट्रपिता महात्मा गान्धीको तस्वीर र प्रतिमाहरुलाई तुरुन्त हटाउनु पर्ने माग गरेकोछ।
नयाँ दिल्ली:
अखिल भारत हिन्दू महासभाले बुधवारको एक विवादित विज्ञप्तिमा गान्धीवादलाई देशमा बढिरहेको आतङ्कवादको कारण बताउँदै सरकारी कार्यालयमा टाँगिएका राष्ट्रपिता महात्मा गान्का तस्वीरहरु र प्रतिमाहरुलाई तुरुन्त हटाउन माग गरेको छ। महासभाले संशोधित नागरिकता कानून र राष्ट्रीय नागरिक पञ्जीलाई समर्थन गर्दै हुए भारतलाई हिन्दू राष्ट्र घोषित गर्न समेत अनुरोध गरेको छ
शारदा रोडस्थित संगठनको कार्यालयमा केही सम्वाददाताहरुसँग भएको बातचीतमा अखिल भारत हिन्दू महासभाका राष्ट्रीय उपाध्यक्ष अशोक शर्मा र प्रदेश प्रवक्ता अभिषेक अग्रवालले भने, ‘‘देश मा असली आतङ्कवादको कारण गान्धीवाद हो, किनकि देशमा आज जो जति राष्ट्र विरोधी गतिविधिहरु भइरहेका छन्, तिनीहरुमा जोडिएका व्यक्तिहरु आफूलाई गान्धीवा भएको दावा गर्ने गर्दछन्।”
महासभाका दुवै नेताहरुले भने, ‘‘देशमा हुने राष्ट्रविरोधी गतिविधिहरु जस्तो… भीड़मा घुसेर आम व्यक्तिहरुको हत्या गर्नु, पुलिस लगायत सबै सुरक्षा एजेंसिहरुमाथि हमला गर्नु र भारतलाई टुक्रा-टुक्रा पार्ने कुरा गर्नु- यस्ता सबै राष्ट्रद्रोही कार्य गर्नेहरु करमचन्द गान्धीलाई मात्र आफ्नो आदर्श भएको भन्छन्।”
उन्ले भने, ‘‘शाहीन बाग जस्ता अलोकतान्त्रिक धरनामा सामेल भएका व्यक्तिहरु गान्धीलाई आदर्श मान्दछन्। यसो सबूत यही हो कि यी सबै गान्धीको पोष्टर देखाएर आन्दोलन गर्छन्।” शर्मा र अग्रवालले भने, ‘‘१९४७ मा पनि देशको विभाजन गान्धी कै कारणले भएको थियो र वर्तमानमा पनि देशलाई खण्डि गर्ने सपना देख्हरुको पनि आदर्श गान्धी नै हो।” यसकारण अखिल भारत हिन्दू महासभा खुला पत्र मार्फत राष्ट्रपतिसँग माग गरेको छ कि देशका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट गान्का सबै चित्र र प्रतिमाहरु तुरुन्त हटाउनका लागि आदेश दिनुहोस्।
स्रोतः एनडीटीवी टीम मार्च ६ मा प्रसारित।