Thursday, March 4, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ओलीका वकिलको दावी : प्रमलाई राजा र राणा प्रमजतिकै अधिकार

by nepal_readers
February 11, 2021
- समाचार
संसद विघटनसम्बन्धी मुद्दा ९ देखि ११ जनाको इजलासले मात्र फैसला गरेको नजिर
Share on FacebookShare on TwitterEmail

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बहस गर्दै प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएको बताएका छन् । उनले इजलासमा भने, ‘ सोही कारण प्रतिनिधि सभा विघटन संविधानसम्मत छ ।’ गौतमले प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिटको खारेजीको माग पनि गर्नुभएको छ ।

प्रधानमन्त्रीका तर्फबाट बसह गर्दै अर्का वकिल धर्मराज रेग्मीले प्रधानमन्त्रीले संसद्बाट सहयोग नपाएको कारण संसद विघटन गरेको तर्क गरे । त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले उनलाई प्रश्न गरे, ‘चुनावबाट दुई तिहाइ जनमत आएन भने फेरि संसद् विघटन गरिदिने ?’

यससँगै सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट वकिलले बहस गरिरहेका छन्। वकिलहरूले संसद्ले प्रधानमन्त्रीलाई कुनै असहयोग नगरेको बरु पूरापूर सहयोग गरेको बताएका छन् । यो बहस सकिएपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

युरी गागारिनको सफलताकी एक प्रेरक महान महिला भ्यालेन्टिनाको देहवसान 

12 months ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.