Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमसीसी पारित गरे पार्टीभित्र ठूलो द्वन्द हुन्छ – लिलामणी पोखरेल

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ११, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाका नेता लिलामणी पोखरेलले अहिलेको संसदले एमसीसी पारित गरे त्यसले पार्टीमा ठूलो द्वन्द निम्त्याउने भाँडभैलो सिर्जना गर्ने बताएका छन्। उनले एमसीसी पारित गर्ने कि नगर्ने भन्ने कुरा संसदको विषय भएपनि यथास्थितिमा पारित गर्न नमिल्ने धारणा राखेका छन्।

    पोखरेलले एमसीसी इण्डाप्यासिफिक अन्तर्गत अमेरिकी शैन्य रणनीति भएकाले अहिलेको अवस्थामा नेपालले पारित गराउन नमिल्नेसमेत दावी गरे। उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत नराखिएको र नीति तथा कार्यक्रमा नआएको विषय संसदबाट पारित हुनै नसक्ने जनाए।

    नेता पोखरेलले अहिले कोरोना संक्रमण नियन्त्रण र रोजगारीका विषयहरु ल्याउनुपर्ने समयमा एमसीसीको विषय उठाउन आवस्यक नभएको भन्दै सरकारले नीति तथा कार्यक्रममा ठूलो ओयोजना नराख्ने भन्ने पनि ४ सय केभिको प्रसारण लाइन ल्याउने कुरा कसरी आएको हो, त्यो विचारणनीय भएको बताए।

    उनले हिजोको बैठकमा एमसीसीमा भएका विषयहरुको टेक्निकल कुरामा छलफल भएको भएको भन्दै यसको औचित्य र आवस्यकताका विषयमा नेपालका लागि आवस्यक हो कि हैन भन्ने छलफल भएको जानकारी दिदै एमसीसी अहिले नेपालको हितमा नभएको धारणा राखेका छन्।

    यो इण्डोप्यासिफिक मातहत भएको र यसले नेपाललाई इण्डोप्यासिफिक क्षेत्रभित्र राख्न खोजेकोले यो नेपालको हित नभएको पोखरेलको भनाइछ। उनले अमेरिकाले पटक पटक यो शैन्य गठबन्धनसँग सम्बन्धित भएको बताइरहेकाले नेपाल सरकार त्यो संगठनमा कुनै पनि किसिमले सहभागि हुन नसक्ने दावी गरे। उनिहरुको डकुमेन्टहरु हेर्दा पनि यो एमसीसीको परिचालन अमेरिकाको रक्षामन्त्रालयले चलाउने भनिसकेको अवस्थामा नेकपा पारित गराउने पक्षमा जान नहुने उनले बताए।

    केन्द्रीय कमिटीको बैठकमा एमसीसीबारे अध्यायन गर्न तिन सदस्य समिति गठन भएको र त्यो समितिले अहिलेकै अवस्थामा एमसीसी पारित गराउन नसकिने सुझाव दिएकाले नेपालको संविधान विपरित गएर संसदले पारित गर्न नसक्ने पोखरेलको भनाइछ। अन्तर्राष्ट्रिय कानुन अनुसार सर्तहरु राखिनुले पनि यसलाई प्रस्ट पारेको उनले भने,‘ यसलाई मुलुकको हित भन्दा बाहिर गएर पारित गर्न सकिदैन्। अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले पार्टीमा द्वन्द सुरु हुन्छ’। रिपोर्टर्स नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.