Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण

by पत्रपत्रिकाबाट
August 8, 2020
in कोभिड–१९, समाचार
42 1
0
नेपालमा कोरोना भाइरस संक्रमण – दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए
32
SHARES
Share on FacebookShare on Twitter

पछिल्लो २४ घन्टामा नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा शुक्रबारसम्म ७३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

भारतमा सरकारले सोशल मीडियामा पोस्टको आधारमा जेल पठाउन नसक्ने

भारतमा सरकारले सोशल मीडियामा पोस्टको आधारमा जेल पठाउन नसक्ने

9 months ago
कोरोना भाइरसको प्रकोपपछि ठप्प रहेका चिनियाँ उद्योगहरु खुल्न थाले

कोरोना भाइरसको प्रकोपपछि ठप्प रहेका चिनियाँ उद्योगहरु खुल्न थाले

11 months ago

Popular News

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist