Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

नेपालमा पछिल्लो २४ घण्टामा – अहिलेसम्मकैं धेरै १३ सय ५९ जनामा कोरोनाभाइरस, १४ जनाको मृत्यु

by पत्रपत्रिकाबाट
September 4, 2020
- कोभिड–१९, समाचार
कोरोनाभाइरस–२ ले अमेरिकालाई पनि माग्ने बनायो
Share on FacebookShare on TwitterEmail

विगत २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको छ।अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भइसकेका छन् भने २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ। मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताए। तीमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेशनमा छन्।

काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

को हुन् मृतक र सङ्क्रमितहरू?
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।सङ्क्रमितमध्ये ४६४ जना महिला छन्। शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ४५४ जना छन्।मृतकहरू काठमाडौंमा तीनजना महिला र सप्तरीका दुईजना पुरुष रहेका छन्।

अन्य मृतकहरूमा चितवनकी एक महिला रहेकी छन् भने धनुषा, कास्की, नवलपरासी, प्युठान, रूपन्देही, पाल्पा र सुर्खेतका पुरुष रहेका छन्।

के छ अरू तथ्याङ्क?
शुक्रवार अपराह्ण चार बजेसम्म २४ घण्टाको अवधिमा १३,६३८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो।सो अवधिमा १,३५४ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

अहिले देशभरि क्वारन्टीनमा ६,५६१ जना छन्।भदौ १८ गते १,२२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।त्यसअघि भदौ १७ गते १,१२० जनामा, भदौ १६ गते १,०६९ जनामा, भदौ १४ गते १,२२१ जनामा र भदौ ११ गते १,१११ जनामा देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.