Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतमा कलाकार अरुणा हिङमाङलाई इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाड

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक ४, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालकी कलाकार अरुणा हिङमाङ भारतमा इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाडबाट सम्मानित भएकी छिन् । महात्मा गान्धीको एक सय पचासौँ जन्मजयन्तीको उपलक्ष्यमा भारतको प्रतिष्ठीत इन्टरनेशनल युथ सोसाइटी अफ नेपाल युथ अवारडिज फेडेरेशन अफ इन्डियाद्वारा दिइने विभिन्न विधा अन्र्तगत नेपालबाट ललितकला प्राज्ञ तथा सृजनात्मक महिला समुह नेपालको अध्यक्ष अरुणा हिङमाङले इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाडबाट सम्मनित भएकी हुन् । हिङमाङसँगै समाजसेवी विधामा रेखा परियार र पवित्रा गौली युवा नेत्रीले पनि पुरस्कार पाएका छन् ।

    युनिभर्सल पिस शिर्षकमा एकल कार्यक्रम गरिएको थियो। कलाकार अरुणा हिङमाङले पिस शिर्षकमा आफ्नो एकल चित्रकला प्रदर्शनीमा २५ वटा पेन्टिङ्ग प्रदर्शन गरेकी थिइन् । उक्त कार्यक्रमको उद्घाटन आचार्य गुरु कर्मा टम्पाल, इन्टरनेशनल पिस गुरु रोयल मोनास्ट्री नेपालले गरेका थिए । डा एस एन सब्बा राव, फाउण्डर अफ नेशनल युथ प्रोजेक्ट इण्डिया , डा नरेन्दर जाधव, मेम्बर अफ पार्लियामेन्टका व्यक्तिहरु समेत कार्यक्रमा उपस्थिति भएको थियो । कार्यक्रममा भारतकी मिस इण्डिया सेट्ली सुदले पनि युथ अवार्ड प्राप्त गरिन्

    कलाकार अरुणा हिङमाङले लामो समयदेखि वमेन इम्पाउवरमेन्ट र वमेन भ्वाइलेन्स विरुद्ध चित्र कोर्ने भएकोले उक्त पुरस्कार उनले प्राप्त गरेकी थिइन् । उनका चित्रहरु हिंसा विरुद्ध भएकोले शिर्षक कार्यक्रम अनुरुप बुद्व, नारी र प्रकृतिका चित्रहरुको प्रदर्शन भएको थियो । प्रदर्शन दुई दिन सम्म चलेको थियो । नेपाल, भारत, बंगलादेश, भुटान, अफगानिस्तान लगायत अन्र्तराष्ट्रिय क्षेत्रमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्मान गरिएका थियो ।
    २०२० पर्यटन वर्षको सन्दर्भलाई लिएर कलाकार अरुणा हिङमाङको छैटौँ एकल चित्रकला प्रदर्शनी भारतको दिल्ली गान्धी आर्ट ग्यालरीमा जनवरी ११–१७ सम्म प्रदर्शन हुँदै छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.