Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

जग्गी वासुदेव सद्गुरु होइनन्, ठग बाबा हुन् – वाटरम्यान राजेन्द्र सिंह

by पत्रपत्रिकाबाट
February 13, 2020
- समाचार
जग्गी वासुदेव सद्गुरु होइनन्, ठग बाबा हुन् – वाटरम्यान राजेन्द्र सिंह
Share on FacebookShare on TwitterEmail

वाटरम्यानका रूपमा प्रख्यात म्याग्सेसे पुरस्कार विजेता राजेन्द्र सिंहले ‘जग्गी वासुदेव आफूलाई सद्गुरु दावी गर्दैछन् तर उनी वास्तवमा ठग बाबा भएको; खुलस्त गरेका छन्।

सिंहले गत मङ्गलवार भोपाल आएका बेला पानी अधिकार सम्बन्धी एक सेमिनारमा सो कुरा पर्दाफास गरे।
सिंहले पछिल्लो सरकारले ती ठग गुरुलाई दिएको रकमको छानबिन हुनुपर्ने माग गरे। कसरी यो रकम उपयोग गरियो भनेर अनुसन्धान गर्न आवश्यक छ, उनले थपे।

मिस कल दिएर नदीहरूलाई पुनःजीवन दिने सदगुरुको आह्वानलाई वकवास भएको बताउँदै सिहले सोधे- के मिस कलहरू दिएर नदिहरु पुनः जीवन्त भएका छन् ?

वाटरम्यान सिंहले सदगुरुको विगतको पर्दाफास गर्दै भने – जग्गी वासुदेवले आफ्नी श्रीमतीलाई मारेका थिए। यति मात्र होइन, जग्गीले विनोभा भावेको भूदान योजना अन्तर्गत कोइम्बतोरमा किसानहरुलाई दिईएको जग्गा कब्जा गरे र यो मुद्दा अहिले अदालतमा छ।

त्यस्ता बाबाहरूले नदीहरूलाई पुनर्जीवित गर्न सक्दैनन् न त उनीहरूले पानी सम्बन्धी समस्या समाधान गर्न योगदान पुर्‍याउन सक्छन्।

यस प्रकारका बाबाहरु केवल आडम्बर र पाखडमा विश्वास गर्छन् र त्यस्ता ठगहरुलाई कुनै महत्व दिइनु हुँदैन, उनले भने।
सिंहले कम्प्युटर बाबा (हाल भारतीय काँग्रेसलाई सहयोग गर्न थालेका छन्) लाई समेत जोगाएनन् ।

‘शक्ति र सत्ताका लागि भोकाएका मानिसहरूले नदीको बचाउ गर्न सक्दैनन्। नदी र वातावरण मानिसहरूलाई मिसनको साथ जोड्ने द्वारा मात्र बचाउन सकिन्छ,’ उनले थपे। दी फ्री प्रेस बाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago
हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.