Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

फ्रान्समा सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने

by पत्रपत्रिकाबाट
July 19, 2020
- कोभिड–१९, समाचार
फ्रान्समा सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने
Share on FacebookShare on TwitterEmail

फ्रान्समा अर्को हप्तादेखि सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने नियम बनाइएको छ । फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले मास्क लगाउन अनिवार्य गर्नुपर्ने धारणा एक हप्ता अघि राखे लगत्तै प्रधानमन्त्री जँ कास्तोले यस्तो घोषणा गरेका हुन् ।

उनको घोषणा अनुसार जुलाई २० देखि सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य लगाउनुपर्ने छ ।आगामी अगष्ट एक देखि मास्क लगाउनुपर्ने भनाई राष्ट्रपतीले राखेपनि त्यस अघिदेखिनै मास्क अनिवार्य गरेको घोषणा प्रधानमन्त्रीले गरे । प्रधानमन्त्री कास्टोले हिजो बिहिवार संसदमा संवोधन गर्ने क्रममा मास्क लगाउनुपर्ने बाध्यकारी बनाएको घोषणा गरेका हुन् ।

“हामीले अर्को अगस्टको एकदेखि मास्कलाई बाध्यकारी बनाउन लागेका थियौं । तर यो ढिला हुन्छ भन्ने लागेर आगामी हप्ताबाटै लागू गर्ने निर्णय गरेका छौं” प्रधानमन्त्रीले संसदमा सरकारको निति तथा कार्यक्रमबारे उल्लेख गर्दै सांसदहरुकाबिचमा भने ।“एउटा मास्क लगाउनु भनेको एक अर्काबिच दूरी कायमको सम्मान गर्दै प्रभावकारी रोकथाम र सुरक्षा उपाय हो,” उनले जोड दिए।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago
रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.