ससंद विघटनविरुद्ध देशभर भव्य प्रदर्शन

0
90

प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)ले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ ।

नेकपाले मंगलबार बागमती प्रदेशबाहेक सबै जिल्लाहरुमा विरोधसभा पनि गरेको छ । गत पुष पाँच गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिमा लगेको थिए । केही घण्टाको अन्तरालमै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन प्रस्ताव सदर गरेकी थिइन्।

असंवैधानिक ओली कदमविरुद्ध पहिलो पटक व्यवस्थित रुपमा आयोजित नेकपाका सभाहरुमा जनसहभागित बाक्लो थियो। तस्वीरहरु: सामाजिक संजालबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया