प्रतिगमनविरुद्ध नेकपा (बहुमत)ले काठमाडौंमा विशाल मोटरसाइकल -याली गरेको छ। अहिले काठमाडौंका प्रमुख सडक हुँदै -याली जारी छ । पुतलीसडकबाट शुरु भएको सो ¥याली बागबजार, शहीदगेट त्रिपुरेश्वर, थापाथली, जावलाखेल, लगनखेल र सातदोबाटो हुँदै कोटेश्वरको तिनकुनेमा पुगेर कोणसभामा परिणत हुँदैछ।
तस्वीरहरु : सुरेन्द्र बस्नेत र महेश पाण्डेय