Sunday, January 24, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    ओलीको कदमविरुद्ध युवाहरू सडकमा आउनुपर्छ: साहित्यकार कुमार नगरकोटी

  • विचार
    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    लकडाउन हटाउनु: तावाबाट उम्केर भुङ्ग्रोमा पर्नु

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home समाचार

नेकपाको सचिवालय बैठक – वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, कार्यदलको प्रतिवेदनमाथि छलफल

by पत्रपत्रिकाबाट
September 3, 2020
in समाचार
0 0
0
नेकपाको सचिवालय बैठक – वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, कार्यदलको प्रतिवेदनमाथि छलफल
0
VIEWS
Share on FacebookShare on TwitterEmail

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको बताए। उनले कार्यदलले मेहनतका साथ काम गरेर पार्टीको समस्या समधानको मर्म अनुसार काम गरेको भन्दै कार्यदललाई सचिवालयले धन्यवाद दिएको बताए।

‘पार्टीको समस्या समाधान गर्न गठिन कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयले कार्यदलले मेहनतका साथ काम गरेर पार्टीको समस्या समाधानको स्प्रिट अनुसार महत्वपूर्ण सुझाबसहित समयमै प्रतिवेदन पेस गरेकोमा धन्यवाद दिएका छ।’

उनले कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझाबलाई आधार बनाएर र सचिवालय बैठकमा व्यक्त विचारलाई ध्यान दिई अध्यक्षद्वयले पार्टी र सरकारका सन्दर्भमा र स्थायी समितको चालु बैठकमा प्रस्तुत कार्यसूचीमा सन्दर्भमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने जानकारी दिए।उनले बन्दाबन्दीको समय सकिएलगत्तै स्थायी समितिको बैठक बस्ने र यसबारे निर्णय गर्ने जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केही शर्मा ओलीले देशको परिस्थितिका सन्दर्भमा सरकारका तर्फबाट पार्टीलाई जानकारी गराएका थिए। प्रवक्ता श्रेष्ठका अनुसार कोरोना संक्रमण रोकथाम, बाढी पहिरोबाट भएको जनधनको क्षति, उद्धार र राहतका लागि सरकारले गरेका प्रयासका बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएका थिए।

बैठकले बुधबार बागलुङको ढोरपाटनमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै पार्टीपंक्तिलाई राहत र उद्धारमा जुटन निर्देशन दिएको छ।त्यस्तै बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ।

‘अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिज्युबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनु भयो’, प्रवक्ता श्रेष्ठले भने।

RelatedPosts

अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्

January 23, 2021
46
सरकारको किर्ते राजपत्रः तर वेबपेजमा लुकाउन सकेन

467
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

January 22, 2021
66
एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

January 22, 2021
56

गत फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली राष्ट्रियसभामा पुनः अर्थमन्त्री युवराज खतिवडालाई नै ल्याउन चाहे पनि अन्तमा गौतमको नाममा सहमत भएका हुन्। नेपाल खबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
0
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

2 months ago
1

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.