Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपाले तोक्यो ३३ विभागहरूको नेतृत्व (सूचीसहित)

नेपाल रिडर्स नेपाल रिडर्स
साउन ३१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले महत्त्वपूर्ण विभागको नेतृत्व सचिवालय सदस्यहरूले गर्ने गरी जिम्मेवारी टुंगो लगाएको हो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ।

    बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो।

    यस्ताे ५ सूची

    १) विदेश
    प्रमुख–माधवकुमार नेपाल
    उपप्रमुख–राम कार्की

    २) स्कुल
    प्रमुख–ईश्वर पोखरेल
    उपप्रमुख–देवेन्द्र पौडेल

    ३) संगठन
    प्रमुख–वामदेव गौतम
    उपप्रमुख–जनार्दन शर्मा

    ४) नीति तथा अध्ययन
    प्रमुख–झलनाथ खनाल
    उपप्रमुख–रामचन्द्र झा

    ५) प्रचार
    प्रमुख–नारायणकाजी श्रेष्ठ
    उपप्रमुख–सूर्य थापा

    ६) अर्थ तथा योजना
    प्रमुख–सुरेन्द्र पाण्डे
    उपप्रमुख–डोरप्रसाद उपाध्याय

    ७) उद्योग तथा वाणिज्य
    प्रमुख–राधा ज्ञवाली
    उपप्रमुख–वामदेव क्षेत्री

    ८) उपभोक्ता हित तथा आपूर्ति
    प्रमुख–मातृका यादव
    उपप्रमुख–बलराम बाँस्कोटा

    ९) कृषि तथा भूमिसुधार
    प्रमुख–चक्रपाणि खनाल,
    उपप्रमुख–हरि पराजुली

    १०) कोष तथा आर्थिक व्यवस्थापन
    प्रमुख–हरिबोल गजुरेल
    उपप्रमुख–कृष्णगोपाल श्रेष्ठ

    ११) खानेपानी तथा सरसफाइ
    प्रमुख–बीना मगर
    उपप्रमुख–ममता गिरी

    १२)जलस्रोत, सिंचाइ तथा उर्जा
    प्रमुख–बर्षमान पुन
    उपप्रमुख–पर्शुराम मेघी गुरूङ

    १३) निर्वाचन विभाग
    प्रमुख–प्रदीप ज्ञवाली
    उपप्रमुख–खिमलाल देवकोटा

    १४) न्याय कानुन तथा मानवअधिकार
    प्रमुख–रघुजी पन्त
    उपप्रमुख–मुक्तिनारायण प्रधान

    १५) पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन
    प्रमुख–योगेश भट्टराई
    उपप्रमुख–पासाङ शेर्पा

    १६) प्रादेशिक मामला
    प्रमुख–घनश्याम भुषाल
    उपप्रमुख–परशु तामाङ

    १७) पुस्तकालय
    प्रमुख–नारायणप्रसाद शर्मा
    उपप्रमुख–ज्ञानबहादुर भुजेल

    १८) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
    प्रमुख–रघुवीर महासेठ
    उपप्रमुख–हरि अधिकारी

    १९) युवा तथा खेलकुद
    प्रमुख–टोपबहादुर रायमाझी
    उपप्रमुख–ठाकुर गैरे

    २०) राजकीय मामिला तथा सुशासन
    प्रमुख–रामबहादुर थापा बादल
    उपप्रमुख–गुरु बराल

    २१) शिक्षा तथा मानव स्रोत विकास
    प्रमुख–गिरिराजमणि पोखरेल
    उपप्रमुख–विजय पौडेल

    २२) वन तथा वातावरण
    प्रमुख–शक्ति बस्नेत
    उपप्रमुख–चुँडामणि जंगली

    २३) श्रम तथा रोजगार
    प्रमुख–गोकर्ण बिष्ट
    उपप्रमुख–रामेश्वर राय यादव

    २४) संघीय संसद
    प्रमुख–सुवास नेम्वाङ
    उपप्रमुख–देवप्रसाद गुरूङ

    २५) समाज कल्याण
    प्रमुख–केशवलाल श्रेष्ठ
    उपप्रमुख–गोपाल ठाकुर

    २६) सहकारी तथा गरिबी निवारण
    प्रमुख–विष्णु रिमाल
    उपप्रमुख–धर्मदत्त देवकोटा

    २७) शहरी विकास
    प्रमुख–लेखराज भट्ट
    उपप्रमुख–जगन्नाथ खतिवडा

    २८) सामान्य प्रशासन
    प्रमुख–लालबाबु पण्डित
    उपप्रमुख–रेखा शर्मा

    २९) साहित्य कला तथा संस्कृति
    प्रमुख–मणि थापा
    उपप्रमुख–बिष्णु रिजाल

    ३०) स्थानीय तह
    प्रमुख–युवराज ज्ञवाली
    उपप्रमुख–उर्मिला अर्याल

    ३१) स्वास्थ्य तथा जनसंख्या
    प्रमुख–राजेन्द्र पाण्डे
    उपप्रमुख–अन्जना बिसंखे

    ३२) कृषि तथा भूमि सुधार
    प्रमुख–चक्रपाणि खनाल
    उपप्रमुख–हरि पराजुली

    ३३) कोष तथा आर्थिक
    प्रमुख–हरिबोल गजुरेल
    उपप्रमुख–कृष्णगोपाल श्रेष्ठ

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.