Wednesday, April 14, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय

by पत्रपत्रिकाबाट
October 1, 2019
- समाचार
नेपाल: दक्षिण एसियाली राष्ट्रहरुमध्ये पहिलो खुला दिसामुक्त राष्ट्र
Share on FacebookShare on TwitterEmail

सोमबार राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र बनेको घोषणा गरे । लगत्तै आतिसबाजी भयो, सहभागीहरुले खुशियाली मनाए ।खानेपानी तथा सरसफाइ मन्त्रालयकाअनुसार ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएका छन् ।

१० असार २०६८ मा तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेका थिए । अहिले सबै स्थानीय तह, जिल्ला र प्रदेश खुला दिसामुक्त भइसकेका मन्त्रालयले जनाएको छ ।तर जिल्लाका केही घरधुरीमा अझै पनि चर्पी नभएको हुनसक्ने मन्त्री विना मगरले स्वीकार गरेकी छन् ।

‘जनतालाई पानीको पर्याप्त सुविधा पुर्‍याउने हाम्रो लक्ष्य पूर्णतः हासिल भइसकेको छैन । बसाइसराइ, अंशबण्डा र नयाँ घर बन्ने क्रममा तत्काल व्यवस्थित चर्पी निर्माण गर्न नसकिने केही बाध्यात्मक अवस्था पनि रहन्छ’ उनले भनिन्, ‘खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि चर्पी निर्माणको औचित्य सकिँदैन ।’उनले सार्वजनिक शौचालय निर्माण नरोकिनेसमेत बताइन् । खुला दिसामुक्त राष्ट्र घोषणाले आंशिक रुपमा पूर्ण हुन बाँकी रहेका कार्यलाई अघि बढाउन थप प्रेरणा र दबाब सिर्जना गर्दछ भन्ने तथ्य बिर्सन मिल्दैन’ मन्त्री मगरले भनिन् ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago
कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.