Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालको लोकतन्त्र दक्षिण एशियाको कमजोरमध्ये एक

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ ९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व प्रतिष्ठित द इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिटले गर्ने एउटा अध्ययनले बर्सेनि क्रमिक रूपमा सुधार भएपनि नेपालमा लोकतन्त्रको अवस्था दक्षिण एसियाकै खराबमध्ये एक रहेको देखाएको छ।

    सन् २०१९ को ‘डेमोक्रेटिक इन्डेक्स’मा नेपालको लोकतन्त्र १६७ देशमध्ये ९२ औँ स्थानमा रहेको जनाएको छ।दक्षिण एशियाली देशमध्ये पाकिस्तान मात्रै नेपालभन्दा तल छ।प्रतिवेदनमा पूर्ण प्रजातन्त्र, त्रुटिपूर्ण प्रजातन्त्र, हाइब्रिड भनिएको विसङ्गतिपूर्ण शासन पद्धति र निरङ्कुशतन्त्र गरी चारवटा समूहमा वर्गीकरण गरेको थियो।

    क्रमिक सुधार तर अझै कमजोर 
    नेपालको अवस्था सन् २०१८ को भन्दा पाँच स्थान सुधार भएको प्रतिवेदनमा उल्लेख छ।

    तर विसङ्गतिपूर्ण शासन पद्धति भनिएको शासन व्यवस्था भएको देशका रूपमा नेपाललाई अध्ययनले चित्रण गरेको छ।नेपालसँगै दक्षिण एशियाका श्रीलङ्का, बाङ्ग्लादेश, भुटान र पाकिस्तानमा ‘हाइब्रिड’ शासन प्रणाली भएको उल्लेख छ। ‘हाइब्रिड’ शासन पद्धति भएका देशहरूमा निम्ममध्ये केही वा सबै अवस्था हुने बताइएको छ-

    • उल्लेखनीय धाँधली हुने भएकाले चुनाव स्वतन्त्र र निष्पक्ष नहुने,
    • विपक्षी दल तथा उम्मेदवारहरूमाथि सरकारी दबाब हुने,
    • राजनीतिक संस्कार, सरकारका काम कारबाही र राजनीतिक सहभागिता कमजोर हुने,
    • धेरै भ्रष्टाचार हुने,
    • कानुनको शासन कमजोर हुने,
    • नागरिक समाज कमजोर रहेको,
    • पत्रकारहरूमाथि दुर्व्यवहार र दबाब हुने,
    • न्यायपालिका पनि निष्पक्ष नरहेका।

    अघिल्लो वर्षभन्दा १० स्थान खस्कँदै ५१ औँ स्थानमा रहेको भारतमा पनि ुत्रुटिपूर्ण लोकतन्त्रु रहेको प्रतिवेदनले जनाएको छ।भारतमा सन् २०१९ मा आम चुनाव भएपनि त्यसपछि नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कदमहरू चालिएको उक्त अध्ययनमा उल्लेख छ।

    मापनको आधार के?
    द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटले चुनाव प्रणाली र बहुलवाद, सरकारको काम कारबाही, राजनीतिक सहभागिता, राजनीतिक संस्कार र नागरिक स्वतन्त्रतालाई मापनको आधार बनाउने गर्छ।

    त्यसमध्ये सबैमा नेपालले कुल १० मध्ये लगभग आधा र त्यस आसपास अङ्क प्राप्त गरेको छ। नेपालको सन् २०१९ को औसत अङ्क ५।२८ रहेको छ। त्यो नेपालमा शान्ति प्रकिया सुरु भएको वर्ष सन् २००६ यताकै सबैभन्दा उच्च हो।

    सन् २००६ मा नेपालको औसत अङ्क साढे तीनभन्दा कम रहेको थियो।हाल सङ्घीयताको अभ्यास गरिरहेको नेपालले आफूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहितको देशका रूपमा चिनाउने गर्छ।तर द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटले गर्ने वर्गीकरणले नेपालमा पूर्ण लोकतन्त्र रहेको भन्ने दाबीलाई स्वीकार गरेको छैन। अघिल्लो वर्ष अध्ययनमा पुछारमा रहेको उत्तर कोरिया यसपटक पनि अन्तिम स्थानमा रहेको छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.