नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाको संक्रमणका कारण सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले अत्याबश्यक काम बाहेकका कर्मचारीलाई विदा दिन र थोरै कर्मचारीबाट काम सम्पन्न गर्न निर्देशन गरेको छ । त्यसैगरी राष्ट्र बैंकले सेवाग्राहीलाई मर्का नपर्नेगरी आबश्यक सेवा सूचारु राख्न पनि निर्देशन गरेको छ ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...